प्रविधीविद्ले एक यस्तो पारदर्शी कम्प्युटर बनाएका छन्, जो तपाईको सिस्टमको भित्रसम्म पुग्ने र डिजिटल कन्टेन्टलाई छोएर तपाईको कल्पनालाई आफ्नो हिसावले ढाल्ने सुविधा दिन्छ ।
लस एन्जसलमा टीईडीको कन्फ्रेन्समा यस कम्प्युटरको प्रारम्भिक स्वरुपबारे जानकारी दिइएको छ । बोष्टनको मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजिबाट स्नातक तथा माइक्रोसफ्ट कम्पनीमा इन्टर्नसीप गरेका जिन्हा लीले यस्तो पारदर्शी कम्पुटरको अबधारणा अघि ल्याएका छन् ।
‘स्पेसटप थ्री डी डेस्कटप’ बनाउन जुटेका लीले यो आबिस्कार पूर्ण हुन एक दशकसम्म लाग्न सक्ने बताएका छन् । यो कम्प्युटरले प्रयोगकर्ताहरुलाई मेशिनसँग सम्वाद गर्ने मौका समेत दिनेछ । यो सिस्टममा एक पारदर्शी एलईडी डिस्प्ले हुनेछ, जसमा इन बिल्ट क्यामेरा लगाइएको हुन्छ । यो क्यामेराले प्रयोगकर्ताको हाउभाउ र आँखाको गति अनुसार आफूलाई एडजस्ट गर्छ ।
यो सिस्टम मानिसको बस्तुसँग सम्बाद स्थापित गर्ने आवश्यकतालाई लिएर डिजाइन गरिएको हो । यो आबिस्कारले मूर्तरुप लिएमा आगामी दशकमा कम्प्युटरको क्षेत्रमा अर्को क्रान्ति हुने बीबीसीले जनाएको छ ।
Latest Post
समाचार
-प्रचण्ड द्वारा बाँदरमुडे घटनाका पीडितलाई रु ६० लाखको राहत भिडियो खबर
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको माडीमा भएको बाँदरमुडे घटनाका पीडितसँग क्षमायाचना गर्दै रु ६० लाखको राहत प्याकेजको घोषणा गर्नुभएको छ । घटना भएको नौ वर्षपछि पहिलोपटक माडी महोत्सव उद्घाटनका लागि त्यहाँ पुग्नुभएका अध्यक्ष दाहालले घटनालाई युद्धकालको दुर्घटना सम्झेर समृद्ध नेपाल निर्माणमा लाग्न पनि आग्रह गर्नुभयो । बाँदरमुडे घटना हुँदै गर्दा आफू रोल्पाको डाँडाबाट ओर्लदै गरेको स्मरण गर्दै दाहालले तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहितका विभिन्न दलका राजनीतिक नेतृत्वसँग पार्टीको नीति र योजनाभन्दा बाहिर गएर घटना भएको र दोषीमाथि कारबाही गर्ने वक्तव्य जारी गरेको बताउनुभयो । निकै भावुकरुपमा प्रस्तुत हुनुभएका अध्यक्ष दाहालले बाँदरमुडे घटनाका पीडितलाई राहत उपलब्ध नभएसम्म आफू माडी नजाने सङकल्पअनुरुप यहाँ आउनुअघि विभिन्न निकायसँग छलफल गरी प्याकेज तयार गरेको र सोहीअनुरुप शान्ति तथा पुनःनिर्माण मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयसँगको छलफलपछि राहत प्याकेज तयार गरेको बताउनुभयो ।
के छ त यहाँ भित्र
समाचार
धर्म
तपाइको आजको राशिफल
आज मिति २०६९ साल फाल्गुण महिनाको १८ गते सुक्रबार.तदनुसार ०१मार्च २०१३ तपाइको आजको दिन कस्तो रहन्छ त? राशिफल हेर्न तल क्लिक गर्नुस..
के छ त यहाँ भित्र
धर्म
समाचार
इतिहाद भन्दैछ- ‘बिश्व हाम्रो घर हो, तपाई हाम्रो पाहुना’ (भिडियोसहित)
संयुक्त अरब इमरेट्सको राष्ट्रिय ध्वजाबहाक बिमान कम्पनी इत्तिहाद एयरवेजले नयाँ बिश्वब्यापी बिज्ञापन प्रर्बद्धन योजना थालेको छ ।
‘बिश्व हाम्रो घर हो, तपाई हाम्रो पाहुना’“The World Is Our Home, You Are Our Guest” शीर्षकको टेलीभिजन बिज्ञापन मार्च ३ तारिखबाट सुरु हुने छ ।
तीन बर्षको बीचमा पहिलोपटक सुरु भएको ठूलो स्केलको प्रर्बद्धन योजनामा क्षेत्रीय तथा अन्तराष्ट्रिय टेलिभिजन च्यानल, छापा, आउटडोर र डिजिटल मिडियालाई सहभागी बनाइने इत्तिहादले जनाएको छ । इत्तिहादका चिफ कमर्सियल अफिसर बउम गार्टनरले भन्नुभयो- ‘थुप्रै बर्षपछि यो हाम्रो पहिलो ब्राण्ड प्रोमोसन बिज्ञापन हो, उत्कृष्ट सेवामा सर्मर्पित भएसँगै अब हामीले बिश्वलाई हाम्रो ब्राण्डको बोध गराउनुपर्ने बेला आएको छ ।’ एमएण्डसी सात्ची कम्पनीले बनाएको बिज्ञापन कन्सेप्टलाई रोउग फिल्म लण्डनमा निर्माण गरिएको हो भने डेभिड इडवार्डसले निर्देशन गरेका हुन् । सन् २०१२ को डिसेम्बर मध्यदेखि सन् २०१३ जनवरी मध्यसम्म अबुधावी, सिड्नी, बैंकक र पाराग्वेमा छायांकन गरिएको हो ।
हेर्नुहोस् भिडियो
तीन बर्षको बीचमा पहिलोपटक सुरु भएको ठूलो स्केलको प्रर्बद्धन योजनामा क्षेत्रीय तथा अन्तराष्ट्रिय टेलिभिजन च्यानल, छापा, आउटडोर र डिजिटल मिडियालाई सहभागी बनाइने इत्तिहादले जनाएको छ । इत्तिहादका चिफ कमर्सियल अफिसर बउम गार्टनरले भन्नुभयो- ‘थुप्रै बर्षपछि यो हाम्रो पहिलो ब्राण्ड प्रोमोसन बिज्ञापन हो, उत्कृष्ट सेवामा सर्मर्पित भएसँगै अब हामीले बिश्वलाई हाम्रो ब्राण्डको बोध गराउनुपर्ने बेला आएको छ ।’ एमएण्डसी सात्ची कम्पनीले बनाएको बिज्ञापन कन्सेप्टलाई रोउग फिल्म लण्डनमा निर्माण गरिएको हो भने डेभिड इडवार्डसले निर्देशन गरेका हुन् । सन् २०१२ को डिसेम्बर मध्यदेखि सन् २०१३ जनवरी मध्यसम्म अबुधावी, सिड्नी, बैंकक र पाराग्वेमा छायांकन गरिएको हो ।
हेर्नुहोस् भिडियो
के छ त यहाँ भित्र
समाचार
साबधान
नौ रोग र तिनको घरेलु उपचार
रोगभन्ने बित्तिकै हामीलाई डरलाग्छ । उपचारका लागि अस्पताल वाक्लिनिक कुँदिहाल्छौँ । गाउँघरतिर सानो तिनो रोगब्याधमा घरायासी औषधि र जडिबुटी प्रयोग गर्ने तथा झारफुक समेत गर्ने प्रचलन छ । तर सहरबजार तिर घरायासी औषधितथा घरेलु उपचारको बारेमा धेरैलाई थाहैँ हुँदैन । थाहाभएपनि घरेलु औषधिप्राप्त हुँदैनन् । यस्तो अवस्थामा क्लिनिक कुँदेर एलोप्याथिक औषधि लिनुको विकल्पहुँदैन । यद्यपि सहर बजारमा समेत हामीले घरकोठामै केही सामान्य रोगको घरेलु विधिबाटै उपचार गर्न सक्छौँ । यसो गरियो भने उपचार खर्च जोगिने मात्रहोइनऔषधिको नकारात्मक असर बाट पनि बँचिन्छ । यहाँ हामीले केही रोग र तिनका घरेलु उपचारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ :
१. चिसो र रुघाखोकीः
चिसो र रुघाखोकीलागेमा मरिच र सुकेको अदुवापिँधेर धुलो बनाउनुहोस्, त्यसलाई महमामोलेर दिनको २।३ पटक खानुहोस् । यसो गर्दा रुघाखोकी सन्चो हुन्छ । साथै बेसारमा मह मिसाएर खाने गरेमापनि रुघाखोकी र चिसो भाग्छ ।
२. वान्ताः
वान्तावा उल्टी विभिन्नकारणले हुनसक्छ । सामान्य उल्टी रोक्नकालागिपानीमाकागतीको रस र केहीनुनहालेर खाँदाफाइदा हुन्छ । साथै कागतीको रस र चिनीमिसाएर पानीमाहालेर खाँदापनि उल्टी रोक्न मद्दत गर्छ ।
३. कब्जियतः
रातमाखानाखाइसकेपछि इशागोल र दूधमिलाएर खाँदाकब्जियतमाफाइदा हुन्छ । साथै बिरे नुनको सेवनले पनिकब्जियतमा राहत पुग्छ ।
४. सुख्खाखोकीः
दुइ तिनवटा ल्वांग घिउमा तताएर मुखमाहाल्नुहोस् र चपाउनुहोस् । नियमित रुपमायसो गर्दा सुख्खाखोकीकमहुँदै जान्छ । साथै मरिच र अदुवाको धूलो बराबर मात्रामातातो घिउमा मिलाएर खाँदापनि हुन्छ ।
५.खकार सहितको खोकीः
अदुवा, मरिच तथातुलसीका केहीपातमिलाएर पिँध्नुहोस् अनि तातो पानी मामिलाएर खानुहोस् । धनिया, चिनी र पानी मिलाएर पकाएर बिहानपखपिउँदापनिखकार सहितको खोकीकम हुन्छ ।
६.अपचतथा पेटफुलिने, ग्यास भरिनेः
५ ग्राम सुकेको अदुवाको धूलो १ लिटर पानीमाउमालेर दिनको २।३ पटक पिउनुहोस् । साथै एक चम्चामनतातो पानीमा एक चिम्टी हिंग घोलेर पिउनुहोस् । यसो गर्दा अपचहुने तथा पेट फुलिने, डकार आउने जस्ता समस्याकम हुन्छन् ।
७. दाँतदुखेमाः
ल्वांगको तेल किराले खाएको दाँतको प्वालमा राख्नुहोस् । साथै दाँतदुखाइकमगर्न हिंगतथानुनमिलाएर दुखेको दाँतमा राख्नु पनिउपयुक्त हुन्छ । मरिच र ल्वांगमुखमा राखेर चपाउँदापनिदाँतको दुखाई केहीकम हुन्छ ।
८. कानदुखेमाः
अदुवाको रस मनतातो गरी तताएर दुइचार थोपाकानमानियमित राख्दाकानको दुखाइकम हुन्छ । साथै लसुनको रसकादुइचार थोपाकानमादिनको ३ पटक राख्नुहोस् । यसो गर्दा पनिकानको दुखाइकम हुन्छ ।
९. झाडापखालाः
सुकेको अदुवाको धुलो र चिनीपानीमामिलाएर दिनमा दुइपटक पिउनुहोस् । इशागोल र दहीमिलाएर दिनको दुइ पटक खानुहोस् । मोहीमाचियापत्तिमिलाएर खाँदापनि झाडापखाला कम हुन्छ ।
के छ त यहाँ भित्र
साबधान
विश्व खबर
साढे ६ महिनामा दुई पटक सुत्केरी
सायद यो घटना विश्वमापहिलोपटक भएको हुनुपर्छ किकुनैपनिमहिलाले साढे ६ महिनाको अन्तरालमा दुइवटा बच्चापाइन् । त्यो पनि सामान्यबच्चा । यो अनौठो घटना बेलायतमा घटेको हो । बेलायतकी ३१ वर्षकीमहिला सेडी बुडेनले यस्तो चमत्कार गरेकीहुन् ।
बुडेनले छोरा जन्माएको तिनहप्तामै फेरी अर्को गर्भ बोकेपछि यस्तो सम्भवभएको हो । बिहे गरेपछिलामो समयसम्मबच्चानहुँदाचिन्तित सेडीले पहिले एउटा छोरा जन्माइन् । छोरा जन्मेपछिउनको परिवारमाखुसी छायो र उनीआफै पनिनिकै खुसीभइन् ।
तर यहीँ खुसीकाबिचमा एक दिनउनीझसंग भइन् । बच्चापाएको ३ हप्ता पछि नै उनको पाठेघरमाअर्को गर्भ रहे । उनले शंकालागि प्रेग्नेन्सी टेष्ट गरिन् । परिक्षणमा पोजेटिभ देखियो ।
उनलाईअझै विश्वास लागेन र डाक्टरकोमागइन् । डाक्टरले पनिउनीगर्भवतीभएको पुष्टि गरे । गर्भ रहेको २६ हप्तामाउनले छोरी साइनालाई जन्मदिइन् । यो अहिलेसम्मकै सबैभन्दाकम समयको गर्भ रहेको र छोटो समयमाजन्मिएको बच्चा रहेको बताइएको छ ।
सेडी र डेनिस ६ महिनामै दुइबच्चापाएकोमानिकै खुसी छन् । दाजु बहिनीआजभोलि स्वस्थ रुपमाहुर्किरहेका छन् । साढे ६ महिनामाजन्मिएकायीदुइबच्चाले गिनिजबुकमानाम लेखाउने तयारी गरिरहेका छन् ।
के छ त यहाँ भित्र
विश्व खबर
सिनेमा संसार
‘नोटबुक’ कस्तो लेखिएला ? (भिडियो)
चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोटबुक’ अहिले प्रतिक्षा र चर्चामा छ । जीवन लुइटेल, निता ढुंगाना, शेन सापकोटा लगायतका कलाकारको अभिनय रहेको यो सिनेमालाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।चलचित्रमा समावेश ‘गाला रात्तै’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । चलचित्रमा बसन्त सापकोटाले संगीत भरेका छन् । प्रज्ञा फिल्मस्को व्यानरमा तयार भएको यो सिनेमाले ५० बर्षपछिको नेपाललाई देखाउन खोजेको छ ।
५० बर्षपछिको नेपालको बारेमा चित्रित गर्नुपरेकाले पनि सिनेमाको बजेट केही महंगो भएको निर्माणपक्षको भनाई छ । नयाँ बर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो सिनेमाले बजार तताउने विश्वास गरिएको छ । निर्देशक योगेश घिमिरेले आफ्ना अघिल्ला सिनेमासाग ‘नोटबुक’ लाई तुलना गर्न नमिल्ने बताउँदै आएका छन् । यस्तै निर्मात्री प्रज्ञा जोशीले ‘नोटबुक’ आफ्नो लागि विशेष हुने बताउँदै आएकी छिन् । यसैबिच चलचित्रको निर्माण युनिटले ‘नोटबुक’ को हल ट्रेलर सार्वजनिक गरेको छ ।
५० बर्षपछिको नेपालको बारेमा चित्रित गर्नुपरेकाले पनि सिनेमाको बजेट केही महंगो भएको निर्माणपक्षको भनाई छ । नयाँ बर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो सिनेमाले बजार तताउने विश्वास गरिएको छ । निर्देशक योगेश घिमिरेले आफ्ना अघिल्ला सिनेमासाग ‘नोटबुक’ लाई तुलना गर्न नमिल्ने बताउँदै आएका छन् । यस्तै निर्मात्री प्रज्ञा जोशीले ‘नोटबुक’ आफ्नो लागि विशेष हुने बताउँदै आएकी छिन् । यसैबिच चलचित्रको निर्माण युनिटले ‘नोटबुक’ को हल ट्रेलर सार्वजनिक गरेको छ ।
के छ त यहाँ भित्र
सिनेमा संसार
विश्व खबर
यही रूखमा झूण्डिएर मरे माया गर्ने एक जोडी...(फोटोसहित)
१७ फागुन, एजेन्सी । प्रेमी-प्रेमीकाले गर्ने मायालाई धेरैले रोमियो र जुलियटको होस् भन्ने चाहन्छन् । यी दुई एक-अर्कालागी नै जन्मेका थिए भने मृत्यु पनि एक अर्काका लागी नै थियो । यस्तै उदाहरण प्रस्तुत गरेका छन् म्यान्चेष्टरका एक जोडीले । चोखो र पवित्र माया पाउन नसकिने बताइरहेका बेला २४ वर्षीय भिक्टोरिया किस-डोनोभान र ३१ वर्षीय रेमोण्ड ओस्वेलले एक-अर्कालाई आफ्नो जीवन समर्पित गरेका छन् । उनीहरुले एउटै रूखमा करिब १५ दिनको फरकमा आत्महत्या गरेर आफ्नो प्रेमलाई दुनियाँ सामूउदाहरणका रुपमा प्रस्तुत गरेका छन् ।
७ वर्षको लामो प्रेमसम्बन्धलाई तोडेर नयाँ जीवन सुरू गरेकी भिक्टोरियाको सम्झनामा जीवन बिताइरहेका रेमोण्डले अन्तमा सम्झनाहरूलाई समेट्दै आत्महत्या गरेका थिए ।
उनले जीवनभर आफ्नो साथमा हुननसकेकी प्रेमीका भिक्टोरियाबिना आफ्नो जीवन अगाडि बढाउन नसक्ने भन्दै एक रूखमा झुण्डिएर आत्महत्या गरेका थिए । उनले आत्महत्या गरेपछि यो खबर थाहा पाएकी भिक्टोरियाले पनि करिब १५ दिनपछि आफू पनि रेमोण्डको मायाबिना बाच्न नसक्ने भन्दै सोही झूण्डिएर आत्महत्या गरेकी थिइन् ।
तीन सन्तानकी आमा समेत रहेकी उनी रेमोण्डले आत्महत्या गरेको थाहा पाएदेखीनै आशुँमा डुबेकी थिइन् । उनले आत्महत्याका क्रममा समेत आफू रेमोण्डको सम्झनामा बाच्न नसक्ने भन्दै सुसाइड नोटमा 'रेमोन्ड म तिमीलाई माया गर्छु' लेखेर आत्महत्या गरेकी थिइन् ।
रेमोण्ड र भिक्टोरीया सन् २००५ देखि प्रेमी-प्रेमीकाको रूपमा रहँदै आएकाथिए । उनीहरूले ७ वर्षीय प्रेमजीवनमा दुई सन्तान समेत प्रेमको उपहारका रूपमा पाएका थिए । उनीहरूबाट १ छोरा र १ छोरी थिए भने भिक्टोरियाबाट अर्का एक छोरा समेत थिए ।
के छ त यहाँ भित्र
विश्व खबर
विश्व खबर
विद्यार्थी युनियन सभापतिले नै केटीको ब्रा तानेपछि.(तस्विर सहित)
७ फागुन,लण्डन। बेलायतको वारविक युनिभर्सिटीमा विद्यार्थी युनियनका सभापतिले एक केटीको ब्रा तान्दै गरेको भिडियो क्लिप तान्दै गरेको भिडियो सार्वजनिक भएपछी हंगामा भएको छ। यसरी ब्रा तान्ने व्यक्ति हुन् निक स्वान, उनले यसै हप्ता विद्यार्थीको चुनावमा फेरी सभापित पदमा चुनाव लड्दैछन्। उनले केही समय अघि घुम्न अष्ट्रिया गएको समयमा एक पार्टीमा यस्तो कर्तुतु गरेका थिए,र उक्त भीडियो अहिले उनकै साथीले युट्युवमा अपलोड गरेपछि उनको आलोचना भएको छ। भीडियो उनि एक युवतीको रातो रंगको ब्रा तान्दै देखिएका छन् । भीडियोमा ब्रा तान्दै गर्दा अपशब्द समेत बोलिएको छ। यसरी विद्यार्थी युनियनकै सभापतिले नै यस्तो कर्तुत गरेपछि धेरैले उनले माफी माग्नु पर्ने माग राखेका छन् भने केहीले भने यसलाई सामान्य भन्दै विद्यार्थीले पनि रमाइलो गर्न पाउनु पर्ने बताएकाछन्। २२ निक हाल क्रियटिभ एण्ड मिडिया इन्टरप्राइजेजमा एमए गर्देछन्।
के छ त यहाँ भित्र
विश्व खबर
समाचार
पूर्व युवराज पारसको स्वास्थ्यमा क्रमिक सुधार (विज्ञप्तिसहित)
१७ फागुन, काठमाडौं । बैंककमा उपचाररत पूर्व युवराज पारस शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
हृदयघात भएपछि १० दिनदेखि समितिभेज अस्पतालमा उपचाररत पारसको हातगोडो स्वस्र्फुत रहेको चलेको छ । बिहीबार साँझ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ-’उनको ब्लडप्रेसर र मुटुको धड्कन नियन्त्रणमा छ । हातगोडाको स्वस्फुर्त चाल पनि छ ।’
यद्यपी यसअघि जस्तै पारसको अवस्था स्थीर तर क्रिटिकल रहेकेा अस्पतालले जनाएको छ । भेन्टिलेशनको सपोर्टमा रहेका पारसको अझै होस भने खुल्न सकेको छैन । अवस्था अझै सुधार भएमा एमआरआई गरेर मुटुको अरु उपचार गर्ने चिकित्सकहरुको तयारी छ ।
बुधबार बैंकक गएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले त्यहाँ पुग्ने बित्तिकै छोरा पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । बुधबार राति र बिहीबार बिहान उहाँहरुले पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको पूर्व राजपरिवार निकट स्रोतले जनाएको छ ।
के छ त यहाँ भित्र
समाचार
गीत
New Nepali Modern Song 2013 - Ti Aankha Ma Aansu - By Swaroop Raj Acharya.
स्वरुप राज आचार्यको स्वरमा सजिएको मिठो गित "ति आखामा आसु"...>>
के छ त यहाँ भित्र
गीत
सिनेमा संसार
बिक्कीले टङ किस खाँदा भाँगे : सुरबी जैन
नायिका मौसमी मल्लका छोरा बिक्की मल्ल र नव नायिका सुरबी जैन बिष्टको प्रेमसम्बन्धको हल्लाले बजारमा राम्रै चर्चा पाइरहेको छ । तर नायिका बिष्ट भने बिक्की आफ्नो साथी मात्र भएको बताउँछिन् । उनले अभिनय गरेको चलचित्र समय फागुन १८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ ।नायिका बिष्टले नायक मल्लले टङ किस खादा आफु डराएर भाँगेको रहस्य खोलेकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै बिष्टले भनिन्, ‘बिक्कीले चलचित्रकी अर्की एक नायिकासँग टङ किस खाँदा म डराएर भाँगेको थिए ।’
आफूले पनि यस्तै दृश्य दिनुपर्छ भन्ने डरले भागेको सुरबीको भनाई छ ।
चलचित्रमा नायक बिक्की मल्लले चलचित्रकी अर्की नायिका संकृतीसँग उत्तेजक दृश्य दिएका छन् । सेन्सर बोर्डले विक्की र संकृतीको दृश्यमा आपत्ती जनाएको थियो । आफ्नो प्रेमप्रसंगका बारेमा कुरा गर्दै सुरबीले भनिन्, ‘एसएलसी पढ्दा र कलेज पढ्दा प्रेम भयो ।’ तर दुबै युवकसँगको प्रेम लामो समयसम्म नटिकेको उनको भनाई छ । उनलाई सिनेमा क्षेत्रको व्यक्तिले आफुलाई सम्हाल्न नसक्ने भन्ने लाग्छ । यसैले सिनेमा नगरी भन्दा बाहिरको व्यक्तिसँग बिहे गर्ने सोचाई उनले राखेकी छिन् ।
सुरबीसँग गरिएको विस्तुत अन्र्तवार्ता शुक्रबार प्रकाशन गरिनेछ ।
के छ त यहाँ भित्र
सिनेमा संसार
विश्व खबर
आठ जना पुरुषको अघि नाङ्गिदै शर्लिन भिडियो सहित
नायिका शर्लिन चोपडाले ‘कामसुत्र थ्रीडी’ मा पुनः काम गर्ने भएकी छिन् । निर्माणपक्षसँग विवाद भएपछि केही समय अघि उनलाई सिनेमाबाट निकालिएको थियो । तर शर्लिनको कामप्रतिको लगावका कारण उनलाई पुनः सिनेमामा लिन लागिएको हो ।यो सिनेमामा शर्लिनले ८ पुरुषको अघि नागिंने छिन् । निर्माण युनिटका अनुसार सिनेमामा शर्लिनसँगै अन्य केही कलाकारको पनि न्युड सिन समावेश हुनेछ । प्लेब्वाई पत्रिकामा न्यूड फोटोसुट गरेपछि उनको चर्चा एकाएक चुलिएको थियो ।
के छ त यहाँ भित्र
विश्व खबर
विश्व खबर
अचम्मका 3D पेन्टिङहरु ,कसरि बनाइन्छ छ भिडियो हेरौ ..
यी तस्बिरहरु सडकमा बनाइएका पेन्टिङहरु हुन् यस्ता पेन्टिङहरु सडकमा बनाइएका भए पनि दर्सकलाई 3D तस्बिर हेरे झैँ भ्रम पर्ने किसिमका हुन्छ !एनामोफोर्सिस विधिबाट बनाइएका यस्ता पेन्टिङहरु सामान्य तया अन्य पेन्टिङ झैँ देखिन्छन !तर दर्शकले एक निश्चित बिन्दुबाट हेर्दा पेन्टिङहरु सतहबाट माथि उठेका या भित्र तिर भासिएका जस्ता देखिन्छन ! भिडियो हेर्न तल किलिक गर्नुस् ...
के छ त यहाँ भित्र
विश्व खबर
समाचार
प्रहरीले चुल्ठो काटेपछि टि्वटर र फेसबुक भरि कपालै कपाल !
१७ फागुन, काठमाडौं । राजधानीमा आपराधिक कृयाकलाप नियन्त्रण गर्न भन्दै प्रहरीले लामो कपाल पाल्ने र कानमा मुन्द्रा लगाउने युवाहरुलाई पक्राउ गर्न थालेपछि यसको बिरोध शुरु भएको छ । फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा सरकार र प्रहरीको व्यवहारप्रति निकै खरो आलोचना गरिएको छ । कपाल पाल्नु र मुन्द्री लगाउनु व्यक्तिगत स्वतन्त्रता भएको युवाहरुको तर्क छ ।
पत्रकार गजेन्द्र बुढाथोकीले आफ्नो टि्वटरमा लेख्नुभएको छ – ‘पछाडिको पाटोमात्रै भए पनि अगाडि त चिल्लो भैसक्यो । पुनः लामो कपाल पाल्ने निधो गरियो, पुलिसका बेतुके अभियानप्रति घोर असहमति जनाउन ।’
अदृश्य संसारका नाममा टि्वटरमा लेखिएको छ -’कपाल-मुन्द्रासँग रीस देखाउन के विधि सिपालु हो हाम्रो राज्य । यो कपाल-मुन्द्राबाट सरेर बोल्ने-सोच्ने कुरा काटिन नि सक्छ, सावधान !’
यस्तै शान्ता झाँक्रीले व्यंग्य गर्दै लेख्नुभएको छ -’छोरी मान्छेका लागि चाहिँ कुनै योजना रहेन छ पुलिससँग ? छोरी मान्छेको पनि कपाल कलर गर्ने, कर्ली, स्ट्रेट गरिदिए हुने नि ।’
प्रमोद न्यौपानेले लेख्नुभएको छ -’खुराफाती पुलिसहरु । गधालाई भारी नपुगे झैं हो के । दिनभरि डण्डा बोक्यो बस्यो….केही त आखिर गर्नै पर्यो । ल भाइ कपाल काट्दे ।’
लक्ष्मण गुरुङको टि्वटरमा लेखिएको छ -’कपाल अलि अलि लामो हुँदै गाको छ । यही ताल हो भने मलाई नि २-३ हप्तापछि पुलिसले समाउन बेर छैन, त्यही भएर आजै नै कपाल काटेको स्थिति ।’
गौरवले टि्वटरमा लेख्नुभएको छ-’डनहरु काठमाडौंमा खुल्लम खुल्ला हिँड्छन् । नाम चलेका डन त राजनीतिक संरक्षणमा छन्, उनीहरुको रौं पनि हल्लाउन सक्दैन ।’
धेरैले प्रधानमन्त्रीलाई टि्वटरमा प्रश्न गरेका छन्-’लौ सरकार, पहिला केटाहरुले यति इन्च भन्दा लामो कपाल पाल्न नपाइने भनेर मापदण्ड तोकिदिनुपर्यो । त्यत्तिकै लामो कपाल पाल्नेहरुलाई समाउन पाइन्छ ?’
बाबाजीले टि्वटरमा ठट्टा गर्दै लेख्नुभएको छ-’प्रहरीले किन कपाल पाल्नेलाई समातेको भनी एकजना डीएसपी मित्रलाई सोधेको, हाम्ले जति रहर गरे पनि पाल्न नपाउने कुरा अरुलाई किन पाल्न दिने त रे ।’
यस्तै दिनेश आचार्यले लेख्नुभएको छ- ‘प्रहरी महाशय, हिजोआजका गुन्डा रफ टफ हैनन्, सुटेटबुटेड हुन्छन् । उनीहरु सडक पेटीमा हैन, चिल्ला कारमा हिँड्छन् ।’
लामो कपाल पाल्ने र कानमा मुन्द्रा लगाउने बिरुद्ध प्रहरीले सोमबारदेखि राजधानीमा कार्वाही अभियान चलाएको छ । तीन दिनमा हजारभन्दा बढीलाई नियन्त्रणमा लिएर कपाल काट्दै र मुन्द्रा फुकाल्दै प्रहरीले अभिभावकको जिम्मा लगाइसकेको छ । युवालाई भद्र बनाउन र उपत्यकामा चोरी, लुटपाट, डकैती र गुन्डागर्दीका घटनामा कमी ल्याउन भन्दै प्रहरीले चलाएको यो अभियानको समर्थनसँगै बढी बिरोध पनि भैरहेको भैरहेको छ । चुल्ठे मुन्द्रेलाई समातेर प्रहरीले राम्रो काम गरेको भन्दै धेरैले प्रशंसा पनि गरेका छन् । प्रहरीले शुरु गरेको यस्तो अभियान सही हो कि गलत ? यस विषयमा समाजिक सञ्जालमा चर्को बहस शुरु भएको छ ।
के छ त यहाँ भित्र
समाचार
समाचार
उल्का पिण्डको त्रास
रुसको साइबेरिया क्षेत्रमा उल्का पिन्ड खसेको समाचार थाहा पाएकै छौ होला । समाचारमा आएअनुसार युराल युराल पर्वतको इलाकाको आकासमा उल्का विस्फोट भएको थियो । त्यतिबेला आकासबाट आगोको मुस्लो झरेको थियो । र विस्फोटको ठूलो आवाज सुनिएको थियो । त्यसले करिव पाच हजार भवनको सिसा टुक्रेको छ । र, १२ सय व्यक्ति घाइते भएका छन् ।
यो उल्कापिन्डको तौल दश टन थियो । यसको अधिकांश भाग आकाश मै डढेको थियो ।
फागुन चार गते रुसमा भएको यो घटनाले धेरै ठूलो क्षति भने गरेन । तर त्यसको केहि समय पछि पृथ्वीमा अर्को ठूलो घटना घट्न सक्थ्यो । तर संयोगले त्यस्तो हुन पाएन । फुटवल मैदानको करिव आधा भाग जत्रो एउटा क्षुद्र ग्रह (एस्ट्रोराइड) पृथ्वीको धेरै नजिकवाट पार भएर गयो । यदि यो पृथ्वीसंग ठोकिएको भए ठूलो विनास निम्तिने थियो ।
अमेरिकाको नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन -नाशा)को नियर अर्थ अव्जेक्ट प्रोग्रामको तथ्यपत्र अनुसार यो क्षुद्र ग्रहको व्यास करिव ४५ मिटर थियो । यसको अनुमानित तौल करिव एक लाख ३० हजार मेटि्रक टन थियो । यसलाई खगोलविदहरुले '२०१२ डिए १४' नाम दिएका छन् ।
यो क्षुद्र ग्रह २८ हजार एक सय किलोमिटर प्रति घन्टा अर्थात ७.८२ किलोमिटर प्रति सेकेन्डको गतिले पृथ्वी नजिकवाट गुजि्रयो । यो पृथ्वीवाट करिव ४३ लाख किलोमिटर टाढा हुदा ताका थाहा पाइएको थियो । यसलाई सवैभन्दा पहिले स्पेनका खगोलशासत्रीहरुले सन २०१२ को फरवरी महिनामा देखेका थिए ।
के छ त यहाँ भित्र
समाचार
गीत
Sworup Raj Acharya Ko New Nepali Heart Touching Modern Song 2013 Jaha Heryo Tehi Ramro
Sworup Raj Acharya Ko New Nepali Heart Touching Modern Song 2013 Jaha Heryo Tehi Ramro
के छ त यहाँ भित्र
गीत
समाचार
जुम्ल्याहा दाजुभाईले बनाए ई-भोटिङ मेसिन
१७ फागुन, काठमाण्डौं । मुलुकमा अर्को संविधानसभा निर्वाचनको चर्चा चलिरहेका बेला नेपालका एक जुम्ल्याहा दाजुभाईले निर्वाचनका लागि अत्यन्तै आवश्यक मानिएको इलेक्ट्रोनिक भोटिङ मेसिन ‘ई-भोटिङ मेसिन’ निर्माणमा सफलता प्राप्त गरेका छन् ।
अउनीहरुले आफूहरुद्धारा बनाइएको ई-मेसिन जेठमा हुने भनिएको अर्को संविधानसभा निर्वाचनमा पनि प्रयोगमा ल्याउन सकिने बताएका छन् ।
ऋाफूहरुद्धारा निर्मित ई-भोटिङ मेसिनको प्रयोगले कसैले आफ्नो मतको दूरुपयोग गर्न नसक्ने, एकव्यक्तिले एक पटक मात्र मत हाल्न सक्ने, अर्काको नाममा मत हाल्न नसक्ने ती जुम्ल्याहा दाजुभाईको दाबी छ ।
नुवाकोट मदानपुरका ३० बर्षीय यी जुम्ल्याहा राम-लक्ष्मण रिमालले तीन बर्षको अथक प्रयासपछि ई भोटिङ मेसिन निर्माणमा सफलता प्राप्त गरेको खबर राजधानी दैनिकले छापेको छ । यी जुम्ल्याहा दाजुभाईले इन्टरनेट हेरेकै भरमा सो मेसिन बनाउन सफलता प्राप्त गरेका हुन् ।
के छ त यहाँ भित्र
समाचार
गीत
Anju Panta ko Super Hit latest Modern Song-2012[timisanga juni katne]
Anju Panta ko Super Hit latest Modern Song-2012[timisanga juni katne]
के छ त यहाँ भित्र
गीत
समाचार
Exchange Rate for 28 February, 2013
Exchange Rate for 28 February, 2013
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
85.71
86.31
European euro
1
112.09
112.87
UK pound sterling
1
129.71
130.62
Swiss franc
1
92.03
92.68
Australian dollar
1
87.40
88.01
Canadian dollar
1
83.52
84.11
Singapore dollar
1
69.15
69.63
Japanese yen
10
9.35
9.41
Chinese renminbi (Yuan)
1
13.76
13.86
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.29
Danish Krone
1
15.03
Hong Kong dollar
1
11.05
Saudi Arabian riyal
1
22.85
Qatari riyal
1
23.54
Thai baht
1
2.87
UAE Dirham
1
23.34
Malaysian ringgit
1
27.64
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
के छ त यहाँ भित्र
समाचार
समाचार
बाबुको नाममा कलंक आफ्नै छोरीलाई बलात्कारको आरोपमा प्रक्राउ भिडियो खबर
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा शनिश्चरेका खड्कबहादुर मगरलाई प्रहरीले प्रक्राउ गरेको छ । मादकपदार्थ सेवन गरेका मगरले बिहीबार दिउँसो आफ्नै ८ बर्षिया छोरीलाई बलात्कार गरेको घटना थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भिडियो समाचार हेर्न तल क्लिक गर्नुस्....
के छ त यहाँ भित्र
समाचार
धर्म
तपाइको आजको राशिफल
आज मिति २०६९ साल फाल्गुण महिनाको १७ गते बिहिबार तृतीय तिथि,तदनुसार २८ फेब्रेवरि २०१३,तपाइको आजको दिन कस्तो रहन्छ त? राशिफल हेर्न तल क्लिक गर्नुस् ..
के छ त यहाँ भित्र
धर्म
विश्व खबर
बिल्लीको जवानी, को को हुने हुन् घायल ?
मोडल तथा भिजे बिल्ली फायर्स आफ्नो शो मा केही नयाँ कुरा पस्कने सोचाइमा छिन् । २३ बषिर्य यि मोडलले भनिन्, ‘म कार्यक्रममा नयाँ केही पस्कन चाहन्छु र केहीलाई निकाल्न चाहन्छु ।’आफ्नो ‘आइ टीभी २’ शो मा बिल्लीले नयाँ प्रयोग गर्न रुचाएको बताएकी हुन् । हालै मात्र एक पत्रिकाको लागि कालो बिकिनीमा उत्तेजक फोटोसुट गराएकी बिल्लीले आफ्नो शो मार्फत धेरैको ध्यान खिच्नेे विश्लेषण गरिएको छ ।
के छ त यहाँ भित्र
विश्व खबर
मनोरंजन
What the Flop? | February 20th 2013
कमेडी, What the Flop? | February 20th 2013..>>
के छ त यहाँ भित्र
मनोरंजन
मनोरंजन
420 ko Jhadka | February 27th 2013
420 ko Jhadka | February 27th 2013 >>>
के छ त यहाँ भित्र
मनोरंजन
गीत
Timi Kasko Hune Hola By Sworoop Raj Acharya and Anju Panta
स्वरुप राज आचार्य र अन्जु पन्तको स्वरमा सजिएको मिठो गित "तिमि कस्को हुने होला" >>
के छ त यहाँ भित्र
गीत
सिनेमा संसार
सम्पूर्ण सिने कार्यक्रम,Rajatpat, 27 February 2013
सम्पूर्ण सिने कार्यक्रम Rajatpat, 27 February 2013..>>
के छ त यहाँ भित्र
सिनेमा संसार
विश्व खबर
पढ्दा पनि नांगै लिइलानी (फोटो फिचरसहित)
मोडल लिइलानीको अनौठो बानी सार्वजनिक भएको छ । पढ्दा पनि मस्ति गर्ने उनको बानीले धेरैलाई अचम्ममा पारेको छ । ‘सेल्प हेल्प बुक’ पढिरहेको समयमा लिइलानीलाई बिकिनीमा देखिएको हो ।बिकिनीमा विभिन्न पोज दिदै उनी पुस्तक पढिरहेकी थिइन् । तर एकै ठाउँमा बस्ने बानी पनि उनमा छैन । यसैले पनि उनी पुस्तक पढ्दै गर्दा आफ्नो आकर्ष शरिर बिकिनीमा देखाउन लालयित देखिएकी थिइन् ।
के छ त यहाँ भित्र
विश्व खबर
विश्व खबर
तीन वर्षपछि भेटियो लोग्नेले काटिदिएको नाक
३ वर्षसम्म बिना नाक बाँच्न विवश एक इण्डोनेसियाली महिलाले अन्ततः नाक प्राप्त गरेकी छिन् । एक जना विश्वचर्चित कलाकारले उनका लागि नाकको व्यवस्था गरिदिएका हुन् ।
ओस्कार विजेता कलाकार एलेक गिलिजले ती महिलालाई कृत्रिम नाक प्रत्यारोपण गराएर उनलाई सम्मानसाथ बाँच्न पाउने अधिकार प्रत्याभुत गरेका हुन् । ३० वर्षकी युसटिन्स नामकी ती महिलाको नाक ३ वर्षअघि घरायासी झगडाका क्रममा आफ्नै लोग्नेले काटिदिएका थिए । त्यसपछि उनले नकटा भएर दुव्र्यवहार सहँदै जिवन बिताएकी थिइन् । लाजले उनी घर बाहिर पनि निस्किन्नथिन् ।
उनको यो दुखद कहानीलाई अन्त्य गर्दै कलाकार गिलिजले कृत्रिम प्रोस्थेटिक नाक तयार पारी उनमा प्रत्यारोपण गराइदिए । विशेष इफेक्ट तयार पार्ने कलाकार गिलिजलाई यस कामका लागि सहयोग गर्न ग्रोसमेन नामक संस्थाले गरेको आग्रह मुताविक उनले यस्तो काम गरेका हुन् ।
वास्तवमा गिलिजको काम नै फिल्ममा कलाकारहरुलाई विचित्र रुप दिनका लागि कृत्रिम अंग बनाउनु थियो । उनले फिल्ममा मात्र नभएर साँच्चीकै एक महिलाको लागि कृत्रिम नाक बनाएर जडान गरिदिए र नयाँ जिन्दगी दिए । आफ्नो यो कामका लागि गिलिज पनि निकै खुसी छन् ।
कलाकारले बनाइदिएको उक्त नाक ती महिलाले आफै लगाउन र फुकाल्न सक्छिन् ।
के छ त यहाँ भित्र
विश्व खबर
समाचार
समर्थकको शुभकामना बोकेर पूर्वराजारानी थाइल्यान्ड प्रस्थान भिडियो खबर
समर्थकको शुभकामना बोकेर पूर्वराजारानी थाइल्यान्ड प्रस्थान भिडियो खबर
के छ त यहाँ भित्र
समाचार
विश्व खबर
सलमानको चुम्बन रेकर्ड विनाले तोडिन्
पाकिस्तानी मोडल विना मलिकले नायक सलमान खानले राखेको रेकर्डलाई तोडेकी छिन् । सलमानलाई १ मिनेटमा १०७ पटक बच्चाहरुले हातमा चुम्बन गरेर रेकर्ड राखेका थिए ।तर जन्मदिनमा विनालाई १ सय ३७ पटक युवाहरुले हातमा चुम्बन गरेका छन् । चुम्बनपछि गिनिज बुक अफ द वल्र्ड रेकर्डसमा आफ्नो नाम लेखाउने आशा विनाले गरेकी छिन् ।
आफ्नो नयाँ बलिउड चलचित्र ‘द सिटी द्याट नेभर स्लिप्स’ को लागि नायकको खोजी गरिरहेकी विनालाई यो प्रतियोगितामा भाग लिन आएका ४१ पुरुषहरुले चुम्बन गरेका हुन् ।
हातमा चुम्बन गराएर गिनिज बुक अफ द वल्र्डमा नाम लेखाउने विनाको सपना पुरा हुन्छ या हुदैन त्यो हेर्न बाँकी छ ।
के छ त यहाँ भित्र
विश्व खबर
गीत
Shiva Pariyar's new song - Jhuto Maya
शिब परियारको स्वरमा सजिएको मिठो गित "झुटो माया ">>
के छ त यहाँ भित्र
गीत
समाचार
पारसको स्वास्थ्यस्थिती बुझ्न पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाने भिडियो खबर
काठमाडौं,फागुन १५ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिती बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार थाइल्याण्ड जांदै हुनुहुन्छ । गत मंगलबार हृदयघात भइ बैंककमा उपचार गराइरहनु भएका पूर्वयुवराज शाहको स्वास्थ्य गम्भीर तर स्थिर रहेपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भोलि थाइल्याण्ड जान लाग्नु भएको हो ।
भिडियो समाचार हेर्न तल किलिक गर्नुस्.......
के छ त यहाँ भित्र
समाचार
गीत
Dil Chorera Farar Bho दिल चोरेर फरार भो
Dil Chorera Farar Bho दिल चोरेर फरार भो यो मिठो गित सुन्न तल किलिक गर्नुस् >>
के छ त यहाँ भित्र
गीत
समाचार
आफ्नो आमाको खोजि गरिदन आग्रह गर्दै छोरी मैयाका छोरीहरु भिडियो समाचार
फागुन १६ गते काठमाडौँको न्यु रोडबाट छोरी मैया महर्जनलाई बेपत्ता पारिएको १ वर्ष पुग्दै छ ! आफ्नो आमाको खोजि गरिदन आग्रह गर्दै छोरी मैयाका छोरीहरु तथा उनका आफन्तहरुले यो देशका प्रधानमन्त्री, गृह मन्त्री, प्रहरी प्रमुख, राजनीतिक दलका नेताहरु, महिला अधिकारकर्मीहरु सबैको दैलो घच घचाए ! तर आज सम्म नागरिकको सुरक्षाको जिम्मा लिएको प्रहरीले छोरी मैया बेपत्ता हुनु अगाडी उनको मोबाइलबाट छोरीहरुलाई आएको फोन र sms को लोकेशन बताउन पनि हिचकिचावट गरिरहेको छ !
थप जानकारीको लागि भिडियो समाचार हेर्नुस.....
के छ त यहाँ भित्र
समाचार
गीत
Aafu Dukhi Banera | Latest Nepali | Modern song | Siva Pariyar
शिब परियारको यो मिठो पप गित "आफु दुखि बनेर"Aafu Dukhi Banera Latest Nepali Modern song | Siva Pariyar
के छ त यहाँ भित्र
गीत
गीत
Nima Rumba New Nepali Pop Song 2013 HD Sakdina Rahana Timibina ALBUM SAAS
निमा रुम्बाको स्वरमा सजिएको मिति गित "सक्दिन रहन तिमीबिना"
के छ त यहाँ भित्र
गीत
साबधान
मुटु स्वस्थ राख्ने केही खाद्य पदार्थहरु
मुटुरोग पछिल्लो समयमा निकै खतरनाक स्वास्थ्य समस्या बनिरहेको छ । कम उमेरका तथा युवा वर्गमा समेत मुटु तथा रगत सम्बन्धी स्वास्थ्य समस्या टाउको दुखाइको विषय बनिरहेको छ ।
खासगरी तनावयुक्त जिवनशैली तथा असन्तुलित खानपान मुटुरोगको मुख्य कारण भएको बताइन्छ । त्यसैले जिवनशैलीमा सुधार तथा तनावबाट मुक्ति मुटुलाई स्वस्थ राख्ने उपाय हुन् । खानपानमा ध्यान दिन सकियो भने मुटुलाई स्वस्थ राख्न सकिन्छ । केही यस्ता खाद्यपदार्थ छन् जसको नियमित सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।मुटुलाई स्वस्थ राख्न यी खानेकुरा निकै लाभदायी हुन्छन्:
कालो सिमी:
कालो सिमीमा फोलेट, एन्टी अक्सिडेन्ट, म्याग्नेसियम तथा फाइबर लगायतका तत्व हुन्छन् । जसले रगतमा कोलेस्टेरोल तथा चिनीको मात्रा नियन्त्रण गर्छ ।
रेड वाइन:
रक्तनलीलाई सफा गर्न तथा सरीरमा जमेको बोँसो पलाग्नका लागि रेड वाइन निकै कामयाबी हुन्छ । यसको नियन्त्रित सेवन स्वास्थ्यका लागि लाभदायी हुने बताइन्छ ।
माछा:
खासगरी सालमान माछाको नियमित सेवन मुटुको स्वास्थ्यका लागि लाभदायी हुन्छ । माछामा ओमेका ३ फ्याट्टी एसिड तथा डिएचके लगायतका तत्व पाइन्छ । ओमेगा थ्री ले उच्च रक्तचाप कम गर्छ । हप्तामा दुइवटा माछा खानु मुटुको स्वास्थ्यका लागि अनिवार्य मानिन्छ ।
ओखर:
दिनहुँ एकमुठी ओखर खानाले कोलेस्टेरोलको मात्रा कम हुने र मुटुका धमनीहरुमा खराबी हुने समस्या कम हुने बताइन्छ । ओखरमा ओमेगा थ्री, मोनोस्याचुरेटेड फ्याट तथा फाइबर पाइन्छ ।
बदाम:
दिनहुँ एकमुठी बदाम खाँदा सरीरमा फाइबरको आपूर्ति सन्तुलित हुने र मुटुलाई स्वस्थ राख्न मद्दत मिल्ने विज्ञहरु बताउँछन् । बदामले कोलेस्टेरोलको मात्रा नियन्त्रित गर्ने र मधुमेहको जोखिम पनि कम गर्ने बताइन्छ ।
टोफु:
तपाइँ पनिरको पारखी हुनुहुन्छ भने अब पनिर होइन टोफु खाने गर्नुहोस् । टोफुमा लवण, फाइबर तथा पोली स्याचुरेटेड फ्याट पाइन्छ जसले धमनीमा बोसो जम्न दिँदैन ।
सखरखण्ड:
सखरखण्डमा फाइबर, भिटामिन ए, तथा लाइकोपिन भन्ने तत्व हुन्छ, जसले रगतमा चिनीको मात्रा नियन्त्रित गर्छ ।
सुन्तला: सुन्तलामा पोटासियम तत्व बढि हुन्छ जसले रक्तचाप नियन्त्रण गर्छ । साथै सुन्तलामा पर्याप्त फाइबर पनि हुन्छ ।
गाजर:
रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने तथा मधुमेहको खतरा कम गर्नुका साथै गाजरमा भएको घुलनशील फाइबरले कोलेस्टेरोलको मात्रा पनि नियन्त्रण गर्छ ।
जौँ: जौँ को रोटी खानाले यसमा हुने प्रसस्तै फाइबर तथा अन्य तत्वले कोलेस्टेरोल तथा रगतमा हुने चिनीको मात्रा नियन्त्रणमा पनि सहयोग गर्छ ।
कफी:
अनुसन्धानबाट के कुरा पत्ता लागेको छ भने जो मानिस दिनमा २ देखि ४ कप चिया वा कफी पिउँछन् उनीहरुमा मुटुरोगको सम्भावना कम हुन्छ । तर, मधुमेहका रोगीले भने चिया तथा कफी को सेवन गर्नु उचित मानिँदैन । ब्लाक कफिबढि फाइदाजनक हुन्छ । ग्रीन टी पनि निकै लाभदायी मानिन्छ ।
के छ त यहाँ भित्र
साबधान
गीत
Latest Nepali Pop Song 2013 Timi Bina By Narendra Shreshtha
Latest Nepali Pop Song 2013 Timi Bina By Narendra Shreshtha
के छ त यहाँ भित्र
गीत
समाचार
Exchange Rate for 27 February, 2013
घरमा पैसा पठाउदै हुनुहुन्छ,एक नजर यता पनि लगाउनु है?
Exchange Rate for 27 February, 2013
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
86.31
86.91
European euro
1
112.80
113.59
UK pound sterling
1
130.85
131.76
Swiss franc
1
92.76
93.41
Australian dollar
1
88.61
89.22
Canadian dollar
1
84.16
84.75
Singapore dollar
1
69.66
70.15
Japanese yen
10
9.39
9.45
Chinese renminbi (Yuan)
1
13.86
13.95
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.33
Danish Krone
1
15.12
Hong Kong dollar
1
11.13
Saudi Arabian riyal
1
23.01
Qatari riyal
1
23.71
Thai baht
1
2.89
UAE Dirham
1
23.50
Malaysian ringgit
1
27.82
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
के छ त यहाँ भित्र
समाचार
धर्म
आजको राशीफल
आज विक्रमसंवत् २०६९ साल फागुन १६ गते बुधबार अंग्रेजी पात्रो अनुसार
ईश्वीसन् २०१३ फेबुवरी २७, नेपाल संवत् ११३३, फाल्गुन कृष्णपक्ष (सिल्लागा), द्वितीया
तिथि, उत्तरफाल्गुनी नक्षत्र, धृति योग, तैतिल र गर करण, सिंह राशीको चन्द्रमा ।
आजको सूर्योदय – ६:२४:३९ बजे र सूर्यास्त – ५:५४:४४ बजे ।
आजको सूर्योदय – ६:२४:३९ बजे र सूर्यास्त – ५:५४:४४ बजे ।
राहुकाल मध्याह्न १ बजेर
१० मिनेटदेखि मध्याह्नपछि १ बजेर ३६ मिनेटसम्म ।
मेष (चु, चे, चो,
ला, लि, लु, ले, लो, अ)
प्रतिकूल समय
चल्दैछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च अधिक हुनसक्छ सावधानी अपनाउनु
होला । रिसको कारणले असर पुर्याउला । जो सँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै
बोल्नु होला । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हिजोआज ठिकैको
समय चल्दैछ । तपाईं विरुद्ध काम गर्ने व्यक्तिहरू आफैं परास्त हुनेछन् । इष्टमित्रले
पनि तपार्इंको प्रशंसा गर्नेछन् । समयको प्रतीक्षा गर्नु होला । दिउँसो पारिवारिक समस्याले
मन खिन्न भए पनि साँझपख मन भुलाउने उपायको खोजी हुनेछ ।
मिथुन (का, कि, कु,
घ, ङ, छ, के, को, ह)
अशान्ति र अराजकताका
समाचार सुन्नु पर्ने हुनसक्छ । शरीर केही आलस्य हुनसक्छ । अहिलेसम्म गरेका कामबाट सन्तोष
मान्ने ठाउँ देखिन्छ । कामगर्न मन जानेछैन । सामान्य समस्याहरुले पिरोल्ने छ । व्यापार
व्यवसाय मध्यम रहेको छ । आमा वुवाको स्वास्थ्यमा समस्या अउने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक काममा
संलग्न हुनुपर्ला । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । धार्मिक वा
सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट
विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम खालको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पछाडि कुरा
काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु
पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता
प्राप्त हुने योग छ । आज पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने अनुपम दिन
हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिनको सुरुआतमा
मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । बेलुका मनोरञ्जन र खेलवाडतिर लागिने
छ । धेरै दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आज पारिवारिक समस्याले
मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन धैर्य
र सावधान भई काममा लाग्नु असल हुन्छ । आज प्रत्येक काममा अडचन आउने र ढिलो गरी कार्यसम्पादन
हुनेछ । बोलीको विपरीत अर्थ लाग्नाले नजिकैको आफन्त टाढिने सम्भावना छ । परोपकार र
धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
असल समय छ ।
प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ । मनोकाङ्क्षा पूर्ण हुनेछ ।
समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ । आफन्तबाट भन्दा अन्यबाट
आवश्यक सहयोग मिल्नेछ । बरु सानातिना कामको झमेला आउनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय मध्यम खालको
छ । दुःखसुख, आयव्यय, लाभहानी, सफलता–असफलता, उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न
ठाउँको यात्रा पनि हुनसक्छ । फेरि पनि यात्राबाट मनले चाहे जस्तो सन्तुष्टि मिल्ने
देखिन्न । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
मकर (भो, ज, जि,
खि, खु, खे, खो, गा, गि)
आज परोपकार
र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । परेवा र चराचुरुङ्कीलाई
चारा तथा दानापानी खुवाउनाले आज मानसिक सन्तुष्टि प्राप्त हुनेछ । घरमा बस्दा रातो
लुगा लगाउनाले आज बौद्धिक र प्राज्ञिक क्षमताको बृद्धि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन त्यस्तै
त्यस्तै छ । बिछोडको पीडाले मन बेचैन होला । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ
। दिनभरि मन एकतमासको हुनेछ तर साँझपख आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट
भरमग्दुर सहयोग प्राप्त हुने छ । आत्मबल बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि, पशुपालन
र दुग्धजन्य पेशामा संलग्न व्यक्तिका लागि आजको दिन त्यत्ति अनुकूल छैन । आज सबैका
लागि प्रणयसम्बन्ध र रतिराग बढाउने समय हो, फकाउने र फुल्याउने काममा नै दिन बित्छ
। भोगविलासमा मन जानेछ । आज चिताएभन्दा बढी कमाउने योग छ ।
के छ त यहाँ भित्र
धर्म
धर्म
तपाइको आजको राशिफल
आज मिति २०६९ साल फाल्गुण महिनाको १६ गते बुधबार दिद्तिया तिथि,तदनुसार २७ फेब्रेवरी २०१३ तपाइको आजिको दिन कस्तो रहन्छ त? राशिफल हेर्न तल क्लिक गर्नुस्...
के छ त यहाँ भित्र
धर्म
समाचार
काठमाडौ उपत्यकाका पेट्रोल पम्प बन्दैछन् पेट्रोल बम भिडियो समाचार
काठमाडौ उपत्यकामा घना बस्तीका बीच वेथिति पेट्रोलपम्पहरु खुलेका छन् । पेट्रोलमम्पको सुरक्षाको बारेमा भने कसैलाई चासो छैन । तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ, घनाबस्तिकाबीचमा रहेका पेट्रोलपम्पमा आगो लाग्यो भने हालत के होला ? भिडियो समाचार हेर्न तल क्लिक गर्नुस्...
के छ त यहाँ भित्र
समाचार
समाचार
पारसको स्वास्थ्यस्थिती बुझ्न पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाने
काठमाडौं,फागुन १५ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिती बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार थाइल्याण्ड जांदै हुनुहुन्छ । गत मंगलबार हृदयघात भइ बैंककमा उपचार गराइरहनु भएका पूर्वयुवराज शाहको स्वास्थ्य गम्भीर तर स्थिर रहेपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भोलि थाइल्याण्ड जान लाग्नु भएको हो । थप जानकारीको लागि भिडियो हेर्न तल क्लिक गर्नुस्.....
के छ त यहाँ भित्र
समाचार
मनोरंजन
Kilo Tango Mike | February 26th 2013
Kilo Tango Mike | February 26th 2013
के छ त यहाँ भित्र
मनोरंजन
विश्व खबर
मोटीहरुको फेसन शो (फोटो फिचरसहित)
ब्राजिलमा मोटो जिउ भएका महिलाहरुको फेसन सप्ताह सम्पन्न भएको छ । प्लस साइज फेसन विक नाम दिइएको उक्त फेसन सप्ताह सात वर्षदेखि हुँदै आएको छ ।
साओ पाओलोमा आयोजित फेसन सप्ताहमा निकै मोटो जिउ भएका महिलाहरु को भन्दा को कम भन्दै विभिन्न पहिरनमा क्याटवाक गरे र आफ्नो प्रतिभा र जवानी देखाए । मोटीहरुको फेसन शो मा रात्री पहिरन, बेहुली पहिरन, पौडी पहिरन लगायतका पहिरनमा सजिएका युवती तथा महिलाहरु र्याम्पमा उत्रिए ।
के छ त यहाँ भित्र
विश्व खबर
गीत
Manma Jalan Chha By Ramji Khad +Bishnu Majhi New Nepali Lok Dohori Song 2013
राम्झी खाड र बिष्णु माझीको स्वरमा सजिएको मिठो गित "मनमा जलन छ"
के छ त यहाँ भित्र
गीत
गीत
Latest Nepali Lok Dohori Geet 2013 JunMa Pani Dag Chha(OFFICIAL FULL SONG) By Ramji Khand & Tika Pun
राम्झी खाड र टिका पुनको स्वरमा सजिएको मिठो गित "जुन मायामा पनि दाग छ"
के छ त यहाँ भित्र
गीत
सिनेमा संसार
रिङरोडको बिचमा यसरी नांगिइन जिया (भिडियो)
नायिका जिया केसी चलचित्रमा उत्तेजक दृश्य दिन खुबै माहिर मानिन्छिन् । उनै नायिकाले एक चलचित्रमा पनि उत्तेजक आइटम नृत्य गरेकी छिन् । वैशाखको पहिलो साताबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिङरोड’ मा नायिका केसीले उत्तेजक आइटम नृत्य गरेको देख्न सकिन्छ ।
भिडियो हेर्न तल किलिक गर्नुस्..
के छ त यहाँ भित्र
सिनेमा संसार
समाचार
दलित बिचनै जातियविभेद धम्की र कुटपीट हुन थालेपछि गाउ छाडे
दलित–दलित विचको जातिय विभेदका कारण बैतडिमा एक दलित परिवारले गाउ छोडेका छन । बैतडीको रुद्रेश्वर–७ का नरेश दमाईले गाउकै भागरथी ओड सँग
विवाह गरेपछि भागरथीका माइती पक्षले उनको परिवारलाई बिगत दुई वर्ष देखी धम्काउदै आउन थालेपछि नरेशको घरपरिवार गाउबाट बिस्थापित बनेको हो । २०६७ साल बैशाख १ गते नरेश र भागरथीले प्रेम बिवाह गरेका थिए ।
भिडियो हेर्न तल किलिक गर्नुस् ...
के छ त यहाँ भित्र
समाचार
समाचार
दलित बिचनै जातियविभेद धम्की र कुटपीट हुन थालेपछि गाउ छाडे
दलित–दलित विचको जातिय विभेदका कारण बैतडिमा एक दलित परिवारले गाउ छोडेका छन । बैतडीको रुद्रेश्वर–७ का नरेश दमाईले गाउकै भागरथी ओड सँग
विवाह गरेपछि भागरथीका माइती पक्षले उनको परिवारलाई बिगत दुई वर्ष देखी धम्काउदै आउन थालेपछि नरेशको घरपरिवार गाउबाट बिस्थापित बनेको हो । २०६७ साल बैशाख १ गते नरेश र भागरथीले प्रेम बिवाह गरेका थिए ।
भिडियो हेर्न तल किलिक गर्नुस् ...
के छ त यहाँ भित्र
समाचार
समाचार
दलित बिचनै जातियविभेद धम्की र कुटपीट हुन थालेपछि गाउ छाडे
दलित–दलित विचको जातिय विभेदका कारण बैतडिमा एक दलित परिवारले गाउ छोडेका छन । बैतडीको रुद्रेश्वर–७ का नरेश दमाईले गाउकै भागरथी ओड सँग
विवाह गरेपछि भागरथीका माइती पक्षले उनको परिवारलाई बिगत दुई वर्ष देखी धम्काउदै आउन थालेपछि नरेशको घरपरिवार गाउबाट बिस्थापित बनेको हो । २०६७ साल बैशाख १ गते नरेश र भागरथीले प्रेम बिवाह गरेका थिए ।
भिडियो हेर्न तल किलिक गर्नुस् ...
के छ त यहाँ भित्र
समाचार
विश्व खबर
एम्बुलेन्स सँग सेक्स गर्दागर्दै जँड्याहा पक्राउ
यो रक्सीको नशा कति बलियो ? ठाउँ कुठाउँ मान्छेलाई उत्तेजित बनाउने । हुँदाहुँदा यो रक्सीले मान्छे र एम्बुलेन्सबीचको सेक्स पनि सम्भव पार्यो । बेलायती रक्सी भएर पो हो की ? जे होस् बेलायतमा एक जना रक्सीले मात्तिएका पुरुष एम्बुलेन्स सँग यौनक्रिडा गर्दागर्दै पक्राउ परेका छन् ।
इंगल्याण्डको डेभोनमा पार्किङमा राखिएको एम्बुलेन्सको बाहिरी भागमा आफ्नो लिंग धसारेर उनले अप्राकृतिक मैथुनको प्रयास गरेका थिए ।
एम्बुलेन्स सँग असोभनीय यौनक्रिडामा मग्न उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । क्यालम वार्ड नामका ती पुरुषले रक्सी सँगै गाँजा लगायतका लागु पदार्थ समेत खाएका बताइएको छ ।
उनलाई ठ्याक्कै एम्बुलेन्ससँग सेक्स गरेको अभियोगमा त कुनै सजाय गरिएन तथापि सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी विधि बिथोल्ने प्रयास गरेको र साथमा लागु औषध राखेको अभियोगमा ६ महिनाको कडा निगरानीका साथ ६० पाउण्ड जरिवाना तिर्नुपरेको छ ।
के छ त यहाँ भित्र
विश्व खबर
गीत
Chhekchha Kiran Badal Chhayale By Tika Pun New Nepali Lok Dohori Song 2013
टिका पुनको लोक दोहरी गित "छेक्छ किरण बादल छायाले"
के छ त यहाँ भित्र
गीत
समाचार
पत्रकार हत्यारालाई सर्बस्वसहित जन्मकैद
जिल्ला अदालत झापाले पत्रकार यादब पौडेलको हत्याका मुख्य आरोपी युबराज गिरीलाई सर्बस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
अदालतले गिरीको योजनामा पत्रकार पौडेलको हत्या भएको ठहर गर्दै सर्बस्वसहित जन्मकैदको फैसला सुनाएको हो । हत्यामा संलग्न मन्जु ढकाललाई ३ बर्ष र सोमनाथ ढकाललाई १ बर्ष र मदन राइलाइ ६ महिनाको कैद सजाय पनि सुनाएको छ ।
पत्रकार पौडलको गत २०६८ साल चैत्र २१ गते हत्या भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुस्..
के छ त यहाँ भित्र
समाचार
गीत
New Nepali Lok Dohori Song 2013 - Birse Babu Aama - Kulendra BK & Bishnu Majhi
कुलेन्द्र बि के र बिष्णु माझीको स्वरमा सजिएको लोक दोहरी गित- "बिर्से बाबु आमा"
के छ त यहाँ भित्र
गीत
समाचार
पटक-पटक फेरिरहने नेताहरुको बोली र अन्यौलको राजनीति
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने बिषयमा छलफलका लागि बसेको चार दलको बैठक सकिएको छ । बैठक ले प्रधानन्यायाधीश खिलराज रेग्मी को नेतृत्वमा चुनावी सरकार गठन गर्ने बाधा अड्काउ फुकाउ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठक ले चार दलका ८ सदस्य रहेको कार्यदललाई बाधा अड्काउ फुकाउ सम्बन्धी प्रस्ताव पेश गर्न २ दिनको समय दिएको छ । भिडियो समाचार हेर्न तल क्लिक गर्नुस्........
के छ त यहाँ भित्र
समाचार
समाचार
घरमा पैसा पठाउदै हुनुहुन्छ,एक नजर यता पनि लगाउनु है??
Exchange Rate for 26 February, 2013
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
86.05
86.65
European euro
1
113.87
114.66
UK pound sterling
1
130.35
131.26
Swiss franc
1
92.66
93.31
Australian dollar
1
88.58
89.19
Canadian dollar
1
84.07
84.65
Singapore dollar
1
69.49
69.97
Japanese yen
10
9.
17
9.23
Chinese renminbi (Yuan)
1
13.80
13.90
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.47
Danish Krone
1
15.26
Hong Kong dollar
1
11.09
Saudi Arabian riyal
1
22.95
Qatari riyal
1
23.63
Thai baht
1
2.88
UAE Dirham
1
23.43
Malaysian ringgit
1
27.78
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
के छ त यहाँ भित्र
समाचार
आजको राशिफल
आज विक्रमसंवत्
२०६९ साल फागुन १५ गते मङ्गलबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ फेबुवरी २६,
नेपाल संवत् ११३३, फाल्गुन कृष्णपक्ष (सिल्लागा), प्रतिपदा तिथि, पूर्वफाल्गुनी नक्षत्र,
सुकर्मा योग, बालब र कौलव करण, सिंह राशीको चन्द्रमा,आजको सूर्योदय – ६:२५:३५
बजे र सूर्यास्त – ५:५४:०६ बजे, राहुकाल मध्याह्न ३ बजेर ०२ मिनेटदेखि बेलुकी ४ बजेर
२८ मिनेटसम्म ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राम्रो
समयको योग छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । आज
शैक्षिक प्रगतिका लागि ठूलो फड्को मार्न सकिने दिन हो, पठनपाठनमा ध्यान
दिनु बेस हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु
सानातिना कामको झमेला आउनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज
दिक्क र झर्को लाग्दो दिन छ । अनावश्यक यात्रा हुने सम्भावना छ । गुप्त र
मानसिक रोगले सताउन सक्छ । काममा ढिलासुस्ती हुने योग छ । दिनको सुरुआतमा
मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । साँझमा मनमा थोरै
रमाइलोको अनुभूति हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक
क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आज जग्गाजमिनको कारोबार गर्दा असल
हुने सङ्केत छ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । साथीभाई
र नातागोताको सहयोग प्राप्त हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ भेटघाट
राम्रै होला । मानसम्मान मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
राम्रो
समयको योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरीद गर्दा लाभ प्राप्त
हुनेछ । परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ । धार्मिक कार्यको
लागि तपार्इं स्वयं लाग्नु पर्नेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले
महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ
कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा लगानी
लगाउने बेला छ । शुभ समाचार प्राप्त हुने योग छ । मन त्यसै त्यसै फुरुङ्ग
हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरुसँग
भेटघाट र रमाइलो गरिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तपाईंको
कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट
व्यक्तिसँग वादविवाद पर्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच
आउने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने छ । परोपकार र धार्मिक
क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
असल
समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । पहिले भएका
घटनाको स्मरणले मन त्यसै एकतमासको हुने दिन छ । आम्दानीमा कमी आउने छैन ।
समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले गरेका कामको गुणदोष
सबैको जिम्मा लिनु पर्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यापारी
र कर्मचारीका लागि आजको दिन सन्तोषजनक रहनेछ । पशुपालक र कृषकले झमेला
व्यहोर्नुपर्छ । घरपरिवारभन्दा अन्त जाँदा मानसिक रुपमा सन्तोष प्राप्त
हुने दिन छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन ।
प्रेम सम्बन्धमा तिक्तता आउने योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक
कामबाट प्रशंसा प्राप्त हुनेछ । ठूलाबडाले सहयोग गर्नेछन् । शुभ कुराको
संकेत मिल्नेछ । यात्राको समय छ । लामो समयदेखि विरामी हुनुहुन्छ भने आज
पूर्व वा दक्षिण दिशामा रहेको कुनै देवालयमा गई दर्शन गर्नुस् र दिनभरि
झुठो नबोल्नोस् रोगबाट छिटै मुक्ति पाउनु हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रतिकूल
समय चल्दैछ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम
सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ
। आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साँझको समय अलि बढी
निराशाजनक रहने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हाँसखेल
र मनोरञ्जनपूर्ण समय छ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट
गरिएको कामबाट फाइदा हुनेछ । माया प्रेममा फसिने बेला छ, तपार्इं धेरै
उम्किन प्रयास नगर्नु बेस होला । सन्तानपक्षको राम्रो माया मिल्नेछ । समय
राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
काम
गर्दा विभिन्न समस्या आइलाग्न सक्छन् । परिणाम सोचे जस्तो नहुन सक्छ ।
सानोतिनो कामका लागि पनि निक्कै खट्नु पर्छ । आर्थिक समस्या बढ्ने दिन हो,
आज । साँझसम्ममा कुनै महत्वपूर्ण काम भएको खबर पाउने योग छ । पारिवारिक
जीवन सामान्य र सन्तोषप्रद रहने छ ।