पारसको स्वास्थ्यस्थिती बुझ्न पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाने

काठमाडौं,फागुन १५ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिती बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार थाइल्याण्ड जांदै हुनुहुन्छ । गत मंगलबार हृदयघात भइ बैंककमा उपचार गराइरहनु भएका पूर्वयुवराज शाहको स्वास्थ्य गम्भीर तर स्थिर रहेपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भोलि थाइल्याण्ड जान लाग्नु भएको हो । थप जानकारीको लागि भिडियो हेर्न तल क्लिक गर्नुस्.....


 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger