विश्वकै सबैभन्दा ठूलो र चर्चित कान फिल्म फेस्टिबलमा विश्वका थुप्रै देशका कलाकारहरु सहभागी हुन्छन् । यो महोत्सवमा विश्वका चर्चित फिल्म देखि बृत्तचित्र प्रदर्शन हुने गरेका छन् । तर यही चर्चित महोत्सवमा यौन पेशा फस्टाउने गरेको रहस्य संचारमाध्यहरुले उजाँगर गरेका छन् । एक चर्चित अनलाइन पत्रिकाका अनुसार यो महोत्सवमा विश्वकै चर्चित कल गर्लहरु यौनधन्दामा सक्रिय हुने गरेका छन् । उक्त अनलाइनका अनुसार कलगर्लका साथमा चर्चित मोडल र अभिनेत्रीहरु पनि यौनपेशामा सक्रिय हुन्छन् ।उनीहरु विश्वका चर्चित सेलिब्रेटी र धनाढ्य व्यक्तीको ओच्छ्याउन तताउन व्यस्त हुने गरेका छन् । उनीहरु एक रातको एक हजार डलर लिने गर्छन् । कलगर्लको सप्लाई गर्ने दलालहरुका अनुसार गतबर्ष पनि यो महोत्सवमा ५० भन्दा ज्याँदा महिलाहरुलाई यौनधन्दामा सक्रिय बनाइएको थियो ।
एक विदेशी न्यूज च्यानलका अनुसार कान फिल्म फेस्टिबलमा यौन धन्दा गर्ने महिलाहरु एक रातको ४० हजार डलरसम्म कमाउँछन् । कलगर्लहरुका लागि अरब देशका पुरुष पहिलो रोजाइमा पर्छन् । उनीहरु महोत्सवमा सहभागी हुन आउँदा प्रशस्त रकम बोकेर आउछन् । आफ्नो यौन चाहना पुरा गरिदिने कलगर्ललाई उनीहरु प्रशस्त रकम दिन्छन् ।
Latest Post
Showing posts with label सिनेमा संसार. Show all posts
Showing posts with label सिनेमा संसार. Show all posts
सिनेमा संसार
विश्वकै सबैभन्दा ठूलो र चर्चित कान फिल्म फेस्टिबलमा विश्वका थुप्रै देशका कलाकारहरु सहभागी हुन्छन् । यो महोत्सवमा विश्वका चर्चित फिल्म देखि बृत्तचित्र प्रदर्शन हुने गरेका छन् । तर यही चर्चित महोत्सवमा यौन पेशा फस्टाउने गरेको रहस्य संचारमाध्यहरुले उजाँगर गरेका छन् । एक चर्चित अनलाइन पत्रिकाका अनुसार यो महोत्सवमा विश्वकै चर्चित कल गर्लहरु यौनधन्दामा सक्रिय हुने गरेका छन् । उक्त अनलाइनका अनुसार कलगर्लका साथमा चर्चित मोडल र अभिनेत्रीहरु पनि यौनपेशामा सक्रिय हुन्छन् ।उनीहरु विश्वका चर्चित सेलिब्रेटी र धनाढ्य व्यक्तीको ओच्छ्याउन तताउन व्यस्त हुने गरेका छन् । उनीहरु एक रातको एक हजार डलर लिने गर्छन् । कलगर्लको सप्लाई गर्ने दलालहरुका अनुसार गतबर्ष पनि यो महोत्सवमा ५० भन्दा ज्याँदा महिलाहरुलाई यौनधन्दामा सक्रिय बनाइएको थियो ।
एक विदेशी न्यूज च्यानलका अनुसार कान फिल्म फेस्टिबलमा यौन धन्दा गर्ने महिलाहरु एक रातको ४० हजार डलरसम्म कमाउँछन् । कलगर्लहरुका लागि अरब देशका पुरुष पहिलो रोजाइमा पर्छन् । उनीहरु महोत्सवमा सहभागी हुन आउँदा प्रशस्त रकम बोकेर आउछन् । आफ्नो यौन चाहना पुरा गरिदिने कलगर्ललाई उनीहरु प्रशस्त रकम दिन्छन् ।
कान फिल्म फेस्टिबलमा कलगर्लको दबदबा

के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार

‘टुल्के’ बनाउनेलाई १ लाख पुरस्कारको घोषणा

सिनेमाको निर्माण अघि नै निर्माताहरु प्रचारको नयाँ नयाँ कार्यशैली अपनाउन थालेका छन् । यसैक्रममा स्म्यासिङ एप्पलले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ को उत्कृष्ट पोष्टर बनाउने व्यक्तिलाइ १ लाख दिने घोषणा गरिएको छ ।
मोहन डोटेलको निर्माणमा निश्चल बस्नेतले निर्देशन गर्न लागेको यो चलचित्र भदौबाट छायांकनमा जाँदै छ । चलचित्रका लागि कलाकारको छनोट केही दिनमै सुरु हुने निर्माणपक्षले बताएको छ ।
निर्माता डोटेलले चलचित्रका लागि उत्कृष्ट पोष्टर बनाउनेलाई १ लाख दिने घोषणा गरेको जानकारी अनलाइनखबरलाई गराएका हुन् । पूर्णतया कमेडी कथामा तयार हुन लागेको यो चलचित्रलाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ । स्म्यासिङ एप्पलले यसअघि ‘बधशाला’ निर्माण गरेको थियो ।
स्रोत: अनलाइनखबर
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
सम्पूर्ण सिने कार्यक्रम Rajatpat*May 8th (More Rajatpat)
सम्पूर्ण सिने कार्यक्रम Rajatpat*May 8th (More Rajatpat)
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार

'पोई' पाउने पक्का भएपछि रेखा अमेरिका हान्निदैं

विभिन्न स्टण्ट गरेर चर्चामा रहन सफल नायिका रेखा थापा पलायन हुने भएकी छन । एक पछि अर्को असफलताले च्याप्न थालेपछि रेखाले पलायनको बाटो रोजेकी हुन ।
‘जस्ता पाता ताते’झै छोटो समयमा चर्चामा पुगेकी रेखाको करिअर लगातार ओरालो लागेपछि रेखाले पलायनको बाटोरोझेकी हुन । खासगरी पछिल्लो चलचित्र 'हमेसा' फल्प खाएपछि रेखाले चलचित्र बजारमा आफ्नो उपादेयता सकिएको निश्कर्षमा पुगेकी हुन ।
केही बर्ष अमेरिका गएर पैसा जम्मा गर्न सके उनी नेपाल फर्कीने छिन, नितान्त फरक भूमिकामा । केही बर्षपछि निर्माण गर्नेगरी उनले नयाँ चलचित्रको नाम जुराएकी छन–‘काले केटो ।’
एमाओवादी अध्यक्ष प्रचण्डले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने आश्वासन दिएपनि पद नपाएपछि रेखा विरक्तिएकी हुन । ‘प्रचण्डवाटपनि आश्वासन बाहेक केही भएन, वेकार माओवादीको ट्याग लाग्यो, उनले निकटवर्तीलाइ सुनाउने गरेकी छन ।’
नेपाली सिनेमाकी सदावहार नायीका करिस्मा मानन्धर देखी, सरोज खनाल, जल शाह, रमेश उपे्रती, गौरी मल्ल समेत कुनैवेला अमेरिकामा भासिएका थिए । करिस्मा फर्कीएनि अन्यले नेपाली सिनेमा क्षेत्रमा नाम काटेर नयाँ भूमिका खोज्दैछन। कुनैपनि स्टण्टले कामगर्न छाडेपछि रेखाले एउटा र एउटै मात्र बाटो देखेकी छन, अमेरिका पलायन ।
सिनेमा बजारमा सुनिए अनुसार रेखाको हुनेवाला दोस्रो पोइ, अमेरिकामा छन । श्रीमतीसंग सम्बन्ध विच्छेद भएका नेपाली व्यापारिले रेखाको नाममा एएटा फ्ल्याट भाडामा लिएको चर्चा पनि सुनिश्छ ।
पिताको उमेरका छवि ओझासंगको सम्बन्ध टुटेपछि रेखा नयाँ पोइ पाउन भौतारिरहेकी थिइन ।
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
.jpg)
‘शिरीशको फूल’बिरुद्ध निर्माता अदालतमा
शुक्रबारबाट नेपालभर रिलिज हुने तयारीमा रहेको साहित्यकार पारिजातको उपन्यासमा आधारित चलचित्र ‘शिरिषको फूल’विरुद्ध निर्माताले अदालतको ढोका ढकढकाएका छन ।
चलचित्रमा लगानी लगानी गरेका जमिन फिल्मसका लगानीकर्ता सुरज मिश्र र उत्तम खत्रीले चलचित्रमा आफ्नो नाम उल्लेख नगरिएको र लगानी पनि डुब्ने अबस्था आएको भन्दै प्रर्दशन रोक्न पुनराबेदन अदालत पाटनमा रिट दायर गरेका छन ।
फिल्म निर्माण गर्दा आफुहरुले लगानी गरेपनि निर्देशकले पछि अर्कैसँग प्रर्दशनको सम्झौता गरेर लगानी डुबाउन खोजेको उनीहरुको आरोप छ । फिल्म प्रर्दशन रोकेर आफ्नो अधिकार सुनिश्चीत गर्न भन्दै उनीहरुले दायर गरेको रिटमा बिहीवार नै सुनुवाई हुने बताइएको छ ।
फिल्म बनाइरहेको पारिजात प्रतिष्ठानले फिल्म निर्माण सकिएपछि आफुसँगको सम्झौता भंग गरी कलाकार गणेश लामाको फिल्म क्रियसनलाई प्रर्दशनको जिम्मेवारी दिएको मिश्र र खत्रीले बताए । पारिजात प्रतिष्ठानसँग भएको सम्झौतामा प्रस्तुतकर्तामा जमिन फिल्मस्को तर्फबाट जगत राजथला, निर्मातामा सुरज मिश्र र सहनिर्मातामा उत्तम खत्री उल्लेख गर्ने सहमति भएको खत्रीले बताए ।
लगानी डुब्ने र नाम पनि नआउने अबस्था आएपछि उनीहरुले जिल्ला प्रशासन, फिल्म निर्माता संघ, चलचित्र संघमा समेत उजुरी दिएका थिए । तर तीनवटै निकायबाट समाधान निस्कन नसकेपछि बाध्य भएर अदालत जानु परेको उनीहरुले बताए ।
कृतिमाथि अन्याय गरेको आरोप
कृतिमाथि फिल्म बनाउन अनुमति दिएको पारिजात स्मृति केन्द्र पनि निर्माणपक्षसंग असन्तुष्ट छ । कृतिको मर्म बिग्रनेगरी मनपरी दृष्य राखिएको, कथाको अन्त्य बियोगान्त भएपनि फिल्ममा संयोगान्त बनाइएको, उपन्यासको मर्मविपरित फिल्मलाई धार्मिक प्रकृतिको र रोमान्टिक बनाउन खोजिएको भन्दै स्मृति केन्द्रले फिल्मप्रति आपत्ति जनाएको छ । जापानी निर्देशक तोसिआकी इतोको निर्देशनमा बनेको फिल्म प्रर्दशन नहुंदै थरीथरीका लफडाको सामना गर्नुपरेको छ ।
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
आकाश अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘काठमाण्डु’ ले एक नयाँ प्रयोग गरेको छ । नेपाली सिनेमाको अनलाइन पाइरेसी भइरहेको घटना आइरहेको समयमा अब यो सिनेमा भने अनलाइनमार्फत नै हेर्न पाइने छ ।निर्देशक आकाश अधिकारीले ‘काठमाण्डु’लाई अनलाइन रिलिज गरेको बताए । आकाश अधिकारी र विन नविन अधिकारीको निर्माणमा तयार भएको यो सिनेमाले नेपालमा राम्रो व्यापार गरेको थियो । नेपालमा पहिलो पटक फोर के क्यामेराले छायांकन गरिएको ‘काठमाण्डु’ प्रविधिका हिसाबले पनि उच्च रहेको छ ।
चलचित्रमा आकाश अधिकारी, रेश महरठ्ठा, रिया मर्फी, प्राप्ती घिमिरे, ममता प्रधान, गौरी मल्ल लगायतका कलाकारले अभिनय गरेका छन् । नेपाली सिनेमाका लागि अनलाइन रिलिज नयाँ प्रयोग हो ।
काठमाण्डु’ लाई अनलाइनमा नै हेर्न सकिने

नाङ्गी युवती देखेपछि हमालको यौन चर्तिकला (भिडियो)हेर्नुस.
नाङ्गी युवती देखेपछि हमालको यौन चर्तिकला (भिडियो)हेर्नुस.
.
पुरा भिडियो हेर्नुस..
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
बलिउडकी सेक्स आइटम भनेर चर्चित मल्लिका शेरावतले पुन समाचारका हेडलाइनमा छाएकी छिन् । तर उनि यसटपक फरक प्रसंगमा चर्चामा आएकी हुन्। चलचित्रमा बोल्ड दृश्यका लागि विख्यात मल्लिकाले अब सेक्स ओरिएन्टेड चलिचित्रमा काम नगर्ने घोषणा नै गरेकी छिन् ।चलचित्र 'मर्डर'बाट बोल्ड नायीकाको बनाएकी मल्लिका यस्ता कयौं चलचित्रबाट दर्शकको मन जितेकी थिइन्। मल्लिका भन्ने बितिकै दर्शकले उनलाई 'सेक्सी' नायीकाको रुपमा बुझ्ने गरेका छन्।
मल्लिकाको एउटा कुराले बलिउडमा तहल्का

अब उनले गंभिर विषयवस्त भएका चलचित्रमा मात्र काम गर्ने बताएकी छिन् ।
मल्लिकाले अब आइटम गितमा समेत ननाच्ने बताएकी छिन्। उनले भनिन्-मैले निकै विचार गरेर यो निर्णय गरेकी हुँ, मेले थुप्रै आइटम गित र बोल्ड चलचित्रको अफर पाउने गरेकी छु अब तर ती चलचित्रमा काम गर्दिन।'
मल्लिका यस्तो कडा निर्णय लिएपछी बलिउडका निर्माता निर्देशक भने चकित भएका छन्। उनलाई बोल्ड नायीका रुपमा देख्न चाहने उनका प्रशंसक पनि उनको निर्णय बाट 'सरप्राइज्ड' भएका छन्।
मल्लिका शेरावतको छिट्टै 'डर्टी पोलिटिक्स' नामक चलचित्र सार्वजनिक हुँदैछ, जसमा उनले पहिलोपटक ग्ल्यामरस रोलबाट भन्दा फरक रुपमा देखिदैछिन्।
हेरौ मल्लिकाको केही बोल्ड तस्विर जुन अब हेर्न पाइने छैन्..
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
सम्पूर्ण सिने कार्यक्रम Rajatpat*April 24th
सम्पूर्ण सिने कार्यक्रम Rajatpat*April 24th
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
चलचित्र ‘मञ्जरी’ लाई चैत्र ६ गते नै सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको खुलासा भएको छ । सेन्सर बोर्डले तिन वटा दृश्यलाई काट्न भन्दै सर्टिफिकेट दिएको थियो । तर यसको निर्माणपक्षले भने सेन्सरले अनावश्यक रुपमा दृश्य काट्न भन्दै दुख दिएको बताउदै सिनेमाको प्रदर्शन मिति वैशाख २० लाई सारेको छ ।चलचित्र सेन्सर बोर्डले दिएको सर्टिफिकेट ‘मञ्जरी’ युनिटसँगै छ । तर पनि ‘मञ्जरी’को निर्माणपक्ष सेन्सर बोर्डले दुख दिएको भन्दै पत्रकार र चलचित्रकर्मी गुहारिरहेको छ ।
मञ्जरी’ सेन्सर पास भएको खुलासा, कर्मचारीले घुस खान नपाएको पाण्डेको आरोप
चलचित्र ‘मञ्जरी’ लाई चैत्र ६ गते नै सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको खुलासा भएको छ । सेन्सर बोर्डले तिन वटा दृश्यलाई काट्न भन्दै सर्टिफिकेट दिएको थियो । तर यसको निर्माणपक्षले भने सेन्सरले अनावश्यक रुपमा दृश्य काट्न भन्दै दुख दिएको बताउदै सिनेमाको प्रदर्शन मिति वैशाख २० लाई सारेको छ ।चलचित्र सेन्सर बोर्डले दिएको सर्टिफिकेट ‘मञ्जरी’ युनिटसँगै छ । तर पनि ‘मञ्जरी’को निर्माणपक्ष सेन्सर बोर्डले दुख दिएको भन्दै पत्रकार र चलचित्रकर्मी गुहारिरहेको छ ।
‘मञ्जरी’ युनिटले सर्टिफिकेट लिएर पनि दर्शक र पत्रकारलाई झुक्काएको आरोप धेरैले लगाउन थालेका छन् । ‘मञ्जरी’ युनिटले गरेको पत्रकार सम्मेलनमा पनि सेन्सर बोर्डबाट सर्टिफिकेट लिएको कुरा खुलाइएको थिएन ।
तर यस बिषयमा ‘मञ्जरी’का निर्देशक गणेशदेव पाण्डेको तर्क आफ्नै खालको छ । गणेशले आफुहरुले सर्टिफिकेट लिएको स्विकार गर्दै भने, ‘सुरुवातमा प्रमाणपत्रमा दृश्य हटाउनु भनि लेखिएको बिषयका बारेमा हामीलाई केही थाहा भएन । तर पछि हामीले कुरा वुझेपछि पुनः सेन्सर बोर्डमा निवेदन दिएका थियौ ।’
उनले सेन्सर बोर्डका कर्मचारीले आफ्नो पावरको दुरुपयोग गर्दै घुस खान नपाएपछि ‘मञ्जरी’लाई दुख दिएको आरोप लगाए । विदेशी सिनेमामा अश्लिल दृश्यलाई समेत घुस खाएर पास गर्ने तर नेपाली सिनेमालाई भने घुस खान नपाएपछि अनावश्यक दुख दिने प्रवृत्ती बढेको छ ।’ गणेशले भने, ‘हामीले निवेदन लेखेर सबै दृश्य राखी पीजी सर्टिफिकेट दिन आग्रह गर्दा उहाँहरुले हुन्छ भन्नु भएको थियो । तर आज पुनबिचार गर्न नसक्ने बताउँदा हामी छक्क परेका छौ ।’
यता सेन्सर बोर्डले भने ‘मञ्जरी’लाई एक महिना अघि नै युनिभर्सल सर्टिफिकेट दिएको बताउँदै निर्णयमा पुनः विचार हुन नसक्ने बताएको छ । ‘मञ्जरी’ युनिट वैशाख २० गतेको मिति सार्ने पक्षमा नरहेको निर्माता महेश चालिसेले बताए । यसैले पनि सेन्सरले पुनबिचार नगरेको खण्डमा ‘मञ्जरी’ युनिटले भन्दै आएका ३ वटा दृश्य काटिने पक्का छ ।
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
वेनिशासँग ‘ताण्डब’ देखाउदै सौगात
नायिका वेनिशा हमाल र नायक सौगात मल्लको जोडी अब जम्ने भएको छ । पहिलो पटक पर्दामा सँगै देखिन लागेका यि दुइले अभिनय गर्न लागेको सिनेमाको नाम तय भैसकेको छैन । सागर लामिछानेको निर्देशनमा तयार हुन लागेको चलचित्रको नाम ‘ताण्डब’ वा ‘बस्ती’ रहने बताइएको छ ।नायिका वेनिशा हमालले अनलाइनखबरसँग भनिन्, ‘सौगात मल्लसँग काम गर्न पाउँदा निक्कै खुशी लागेको छ ।’ उनले आफ्नो भुमिकाको बारेमा भने अहिले नै भन्न गाह्रो रहेको प्रतिक्रिया दिइन् ।
चलचित्रको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ । मदरासी सिनेमाको झल्को दिने यो चलचित्रमा सौगात याक्सन हिरोको रुपमा देखिदैछन् । चलचित्रमा सौगात आफ्नो बस्ती र त्यहाँका वासिन्दालाई जोगाउन हरेक प्रकारको जोखिम मोल्न तयार हुनेछन् ।
source: अनलाइनखबर
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
चलचित्रमा महिलाले पुरुषलाई हरेक कुरामा च्यालेन्ज गर्न सक्छन् भन्ने बिषयलाई देखाउन खोजिएको छ । विस्थापित हुँदै गएको सिने नगरीलाई स्थापित गर्न ‘ब्ल्याकनाइट’ ले महत्वपुर्ण भुमिका खेल्ने दाबी निर्माता गोर्खालीको छ ।
मधुसुदन भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा निशा रिसाल, विक्रम शाह, सुरेश चिलवाल, अनुपा कार्की, रिक्की लामा, अप्सरा घिमिरे, राज न्यौपाने, मोनिका दाहाल, युनिका खड्का लगायतका कलाकारको अभिनय छ । शिवम अधिकारीको पटकथामा तयार भएको यो सिनेमामा चन्द्र पन्तको द्वन्द्व, विकास चौधरी र राजिव शाहको संगीत समावेश छ ।
टिसर्ट पनि नखोली बलात्कार देखाइएको सिनेमा
टिसर्ट पनि नखोली बलात्कार देखाइएको सिनेमा
बैशाख २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्ल्याकनाइट’ अहिले विषयबस्तुका कारण चर्चामा छ । चलचित्रको निर्माण युनिटले महिलाले पुरुषलाई बलात्कार गरेको सिनेमा भन्दै प्रचार गरिरहेको छ । तर यसका निर्माता हिराजबाबु गोर्खाली भने सिनेमामा पुरुषको टिर्सट पनि नखोलिएको दाबी गर्छन् । ‘जहाँ पुरुषलाई महिलाले बलात्कार गरेको दृश्य आउँछ, हामीले त्यहाँ अध्यारो देखाएका छौ’, गोर्खालीले भने ।नेपाली दर्शकले हेर्न, सुन्न चाहेको बिषयलाई सिनेमामा उठान गरिएको गोर्खालीको भनाई छ । देश रहेन भने कोही पनि रहदैनन्, यसैले युवापुस्तालाई कुलत बाटोमा लाग्न दिनु हुदैन भन्ने बिषय सिनेमाले उठान गरेको छ ।
चलचित्रमा महिलाले पुरुषलाई हरेक कुरामा च्यालेन्ज गर्न सक्छन् भन्ने बिषयलाई देखाउन खोजिएको छ । विस्थापित हुँदै गएको सिने नगरीलाई स्थापित गर्न ‘ब्ल्याकनाइट’ ले महत्वपुर्ण भुमिका खेल्ने दाबी निर्माता गोर्खालीको छ ।
मधुसुदन भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा निशा रिसाल, विक्रम शाह, सुरेश चिलवाल, अनुपा कार्की, रिक्की लामा, अप्सरा घिमिरे, राज न्यौपाने, मोनिका दाहाल, युनिका खड्का लगायतका कलाकारको अभिनय छ । शिवम अधिकारीको पटकथामा तयार भएको यो सिनेमामा चन्द्र पन्तको द्वन्द्व, विकास चौधरी र राजिव शाहको संगीत समावेश छ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुस्..
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
सम्पूर्ण सिने कार्यक्रम Rajatpat*April 17th
सम्पूर्ण सिने कार्यक्रम Rajatpat*April 17th
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
सिनेमा नगरीमा भविष्य नदेखेर हराएँ म : स्वेता भट्टराई
चलचित्र ‘रिदम’ ले अहिले बजारमा राम्रो चर्चा पाइरहेको छ । सिनेमाले काठमाण्डौका केही मल्टिप्लेक्स हलमा ५१ दिन मनाउने तयारी पनि गरेको छ । तर यस चलचित्रकी नायिका स्वेता भट्टराई भने गुमनाम जस्तै छिन् । ‘रिदम’ को प्रचारप्रसारमा उनी कत्तै पनि देखिइनन् ।उनले नै अभिनय गरेको चलचित्र ‘प्रोड्युसर’ पनि प्रदर्शनको लागि तयार भएको छ । तर स्वेता भने सिनेमाको कुनै पनि कार्यक्रममा उपस्थित भएकी छैनन् । ‘म केही हतारमा सिनेमा नगरीमा आएकाले पछि सरेकी हुँ ।’
उनले सिने नगरीमा भविष्य बन्न नसक्ने भन्दै तत्कालका लागि कुनै पनि सिनेमामा काम नगर्ने भनाई सार्वजनिक गरिन् । ‘प्रोड्युसर’ को छायांकन लगतै आफू पढाइको सिलसिलामा भारत गएको उनको तर्क छ । पढाई पुरा नगरी आउदा भोली यता न उता भइन्छ भन्ने पिर उनलाई छ । स्वेताले भनिन्, ‘सिनेमा नगरीलाई भविष्य नै सोचेर आउने अवस्था नभएकाले पनि पढाई पुरा गर्ने तयारीमा लागेको हुँ ।’
उनले आफुले सिनेमा नगरी नछोडे पनि तत्कालका लागि कुनै पनि सिनेमामा काम नगर्ने उद्घोष गरिन् । यसअघि नायिका हषिर्का श्रेष्ठले पारिश्रमिक नपाएको भन्दै सिनेमा नगरीबाट पलायन हुनसक्ने संकेत गरेकी थिइन् ।
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
इशाबेला ब्यारेट नामकी ती बालिकाले सानै उमेरमा धेरै अनुभव बटुलीसकिन् र पैसा पनि प्रसस्तै कमाइसकिन् । पैसा जतिधेरै होस् तर खेलौना किन्ने, राम्रा चाचा लगाउने तथा केटाकेटीले गाउने गित गुनगुनाउने बालसुलभ बानीव्यहोराकी धनी छिन् उनी ।
बच्चैमा करोडपति भएकी यी बालिकाले बच्चीहरुको सुन्दरी प्रतियोगिता जितेपछि एकाएक चर्चामा आइन् र अमेरिकी टेलिभिजनको एक हिट रियालिटी शो टड्लर्स एण्ड टायरसमा सहभागि हुने मौका पाइन् ।
आफ्नै बर्कतले ६ वर्षमै करोडपति
आखिर तालुमा आलु फलेपछि कसको के लाग्छ ? मान्छेको भाग्य चम्किन के बेर ? कतिलाई जिन्दगीभरी प्रसस्त पैसाको मुख देख्नु छैन तर कोहीकोही मान्छेलाई भने दुइपाते छँदै पैसाको ओछ्यानमै सुते पनि पुग्छ । बाउबाजेको पुख्र्यौली सम्पतीका कारण बच्चैमा पैसाको छेलोखेलो हुनुको के अर्थ रह्यो र ? आफ्नै कमाइले बच्चैमा करोडपति बन्दा पो चर्चा पाइयो । अमेरिकाकी एक बालिका ६ वर्षकै उमेरमा आफ्नै बर्कतले करोडपति बनेकी छिन् ।
इशाबेला ब्यारेट नामकी ती बालिकाले सानै उमेरमा धेरै अनुभव बटुलीसकिन् र पैसा पनि प्रसस्तै कमाइसकिन् । पैसा जतिधेरै होस् तर खेलौना किन्ने, राम्रा चाचा लगाउने तथा केटाकेटीले गाउने गित गुनगुनाउने बालसुलभ बानीव्यहोराकी धनी छिन् उनी ।
बच्चैमा करोडपति भएकी यी बालिकाले बच्चीहरुको सुन्दरी प्रतियोगिता जितेपछि एकाएक चर्चामा आइन् र अमेरिकी टेलिभिजनको एक हिट रियालिटी शो टड्लर्स एण्ड टायरसमा सहभागि हुने मौका पाइन् ।
जसबाट उनको निकै ठूलो चर्चा भयो । यी बच्चीको बसाइ शानदार छ, यिनले लगाउने लुगा तथा गहना पनि हजारौँ डलरका छन् । उनका जुत्ता मात्र ६० जोर छन् । उनको आफ्नै बिजनेस छ र जिन्दगीभरीलाई पुग्ने पैसा कमाइसकेकी छिन् । वास्तवमा टेलिभिजन रियालिटी शो बाट नै उनले यतिधेरै पैसा कमाइन् । बधाइ छ यी करोडपति फुच्चीलाई ।
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
गायिका कोमल वली सिनेमा नगरीमा पनि जम्ने क्रममा छिन् । उनले चलचित्र ‘दबदबा’ मार्फत नायिकाको रुपमा नेपाली सिने नगरीमा पाइला चाल्दै छिन् । जेठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमालाई एम.एस अंग्रजले निर्देशन गरेका हुन् । पुनम फिल्मस्को व्यानरमा तयार भएको यो सिनेमा थ्रीलर र सस्पेन्स बिषयमा आधारित छ ।
गायनपछि सिनेमामा कोमल वलीको ‘दबदबा’
गायिका कोमल वली सिनेमा नगरीमा पनि जम्ने क्रममा छिन् । उनले चलचित्र ‘दबदबा’ मार्फत नायिकाको रुपमा नेपाली सिने नगरीमा पाइला चाल्दै छिन् । जेठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमालाई एम.एस अंग्रजले निर्देशन गरेका हुन् । पुनम फिल्मस्को व्यानरमा तयार भएको यो सिनेमा थ्रीलर र सस्पेन्स बिषयमा आधारित छ ।
रत्न प्रसाद श्रेष्ठको निर्माणमा तयार भएको चलचित्रमा कोमलका अलवा विशाल पोखरेल, अर्जुन अधिकारी, गणेश उप्रेती, सुवाष कार्की, अनुप थापा लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा विन्दिया पौडेलको कथा, राजिव मानन्धरको छायांकन, मिलन श्रेष्ठको सम्पादन, देव महर्जनको द्वन्द्व, यादव योगीको संगीत छ । चलचित्रले युवापुस्तामा बढ्दै गएको लागुपदार्थ दुव्र्यसनिको कथालाई रोचक तबरले प्रस्तुत गरेको निर्देशक अंग्रजले बताए ।
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
छविराज प्रोडक्शन र रेखा फिल्मस्को व्यानरमा तयार भएको चलचित्र ‘हमेशा’ लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा रेखाका अलवा सविन श्रेष्ठ र नरेन खड्काको अभिनय छ । सधैजसो गीतसंगीतका कारण चर्चामा रहने छविको सिनेमाको बिचमा ‘हमेशा’ चिप्लिएको छ । ‘हमेशा’ का गीतसंगीतलाई ‘नोटबुक’ का गीतले ओझेलमा पारेका छन् । यस्तै योगेश घिमिरे निर्देशित ‘नोटबुक’ लाई प्रज्ञा जोशीले निर्माण गरेकी हुन् । चलचित्रमा निता ढुंगाना, सेन सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा वसन्त सापकोटाले संगीत भरेका छन् ।
‘सिम्पल सिम्पल कान्छी’ को गीतबाट हिट बनेको जीवन र रेखाको जोडी अहिले एकअर्काका लागि भारी परिरहेका छन् । हेरौ यो भिडन्तमा बाजी कसले मार्ने हुन् ?
रेखाको डिम्पल गाला माथी भारी भए जीवन
सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ बोलको गीतमा सँगै नृत्य गरेका र ‘अन्दाज’ सिनेमामा जोडीको रुपमा देखिएका नायक जीवन लुइटेल र नायिका रेखा थापा शुक्रबार भने हलमा एकसाथ जुधिरहेका छन् । जीवनले अभिनय गरेको चलचित्र ‘नोटबुक’ र रेखा थापाले अभिनय गरेको चलचित्र ‘हमेशा’ देशभरका हलमा एकसाथ प्रदर्शनमा आएका छन् ।रेखाको ‘हमेशा’ लाई जीवनको ‘नोटबुक’ ले उछिन्ने संकेत देखिएको छ । काठमाण्डौको कलंकी हलमा ‘नोटबुक’को मात्र बिहानी शो भएको हलसंचालकले जानकारी दिएका छन् । यस्तै देशभरका हलमा ‘हमेशा’ भन्दा ‘नोटबुक’ हेर्ने दर्शकको संख्या बढि रहेको वुझिएको छ । यसैले पनि रेखा थापा माथी जीवन लुइटेल भारी परिरहेका छन् ।
छविराज प्रोडक्शन र रेखा फिल्मस्को व्यानरमा तयार भएको चलचित्र ‘हमेशा’ लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा रेखाका अलवा सविन श्रेष्ठ र नरेन खड्काको अभिनय छ । सधैजसो गीतसंगीतका कारण चर्चामा रहने छविको सिनेमाको बिचमा ‘हमेशा’ चिप्लिएको छ । ‘हमेशा’ का गीतसंगीतलाई ‘नोटबुक’ का गीतले ओझेलमा पारेका छन् । यस्तै योगेश घिमिरे निर्देशित ‘नोटबुक’ लाई प्रज्ञा जोशीले निर्माण गरेकी हुन् । चलचित्रमा निता ढुंगाना, सेन सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा वसन्त सापकोटाले संगीत भरेका छन् ।
‘सिम्पल सिम्पल कान्छी’ को गीतबाट हिट बनेको जीवन र रेखाको जोडी अहिले एकअर्काका लागि भारी परिरहेका छन् । हेरौ यो भिडन्तमा बाजी कसले मार्ने हुन् ?
के छ त यहाँ भित्र
सिनेमा संसार
सिनेमा संसार
चुहियो जीवनको ‘नोटबुक’ रहस्य
सिनेमा चल्नका लागि कथावस्तु र गीतसंगीत राम्रो हुनुपर्छ भन्ने उदाहरण यो बर्ष प्रदर्शनमा आएका सिनेमाले प्रस्तुत गरेका छन् । यही क्रममा शुक्रबार अर्थात चैत्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोटबुक’ गीतसंगीतकै कारणले चर्चामा छ ।चलचित्रको निर्माण युनिटले सिनेमाको गीतसंगीतलाई मात्र प्राथमिकता दिइरहेको समयमा यसको कथावस्तुको रहस्य चुहिएको छ । नायक जीवन लुइटेलले चलचित्रमा आफ्नो भुमिका सन्देशसँगै मनोरञ्जन दिने खालको रहेको बताएका छन्
।
राष्ट्रियता र प्रेमलाई बोकेको सिनेमा हो, जहाँ मैले पेट्रोलको बिकल्प खोज्ने एक युवकको भुमिका निर्वाहा गरेको छु ।’
चलचित्रमा आफुले देखेको नयाँ नेपालको सपना ‘नोटबुक’ मा उतार्ने जीवनको भनाई छ । उनले भने, ‘सोही नोटबुक हेरेर नायिका म प्रति आकषिर्त हुन्छिन् ।’ चलचित्रको गीतसंगीत, कथा, छायांकन सबै उत्कृष्ट भएकाले व्यापारिक रुपमा सफल हुनेमा नायक लुइटेल ढुक्क छन् । उनले भने, ‘यो मेरो जीवनमै संझनलायक सिनेमा मध्येको एक हो ।’
योगेश घिमिरेको निर्देशनमा तयार भएको यो सिनेमा शुक्रबार अर्थात चैत्र ३० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा सेन सापकोटाले पनि अभिनय गरेका छन् । बसन्त सापकोटाले संगीत भरेको यो चलचित्रको ‘गाला रात्तै’, ‘मायाको भुलभुलैया’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । पुर्वका विभिन्न स्थानमा छायांकन गरिएको सिनेमाको दृश्यले अहिले दर्शकको मन छोएका छन् । यसैले पनि ‘नोटबुक’ व्यापारिक रुपमा सफल हुनेमा धेरै चलचित्रकर्मी विश्वस्त छन् ।

यो बर्ष प्रदर्शनमा आएका कुनै पनि सिनेमाले निर्मातालाई खुशी बनाएनन् । तर ‘सायद’, ‘अपवाद’, ‘मातलीको भट्टी’, ‘विन्दास’, ‘किन लाग्छ माया’ र ‘रिदम’ ले निर्मातालाई बचाएका छन् । वितरक मानन्धर भन्छन्, ‘यि सिनेमाले पनि आफ्नो लगानी सुरक्षित मात्र गरेका हुन्, कमाएका होइनन् ।’
गतबर्ष नेपाली सिने बजारमा ८७ वटा सिनेमा प्रदर्शनमा आएका थिए । तर व्यापारिक रुपमा शुन्य जस्तै भएपनि सिनेमा निर्माणको क्रम झनै बढ्नु आफैमा अचम्म लाग्दो कुरा छ । ४६ करोडको लगानी यो बर्ष पनि बालुवामा पानी खन्याय जस्तै भएको छ ।
किनकी, अधिकांश सिनेमाले मुश्किलले १० लाख पनि कमाउन नसकेको आँकडा बाहिर आएको छ । तर वि.सं २०७० मा यो सिनेमा निर्माणको क्रम घट्नुको साटो बढ्ने देखिएको छ । सिनेमा निर्माण र घोषणको प्रक्रिया हेर्ने हो भने बर्ष २०७० मा पनि नेपाली सिनेमाको प्रदर्शनमा बाढी आउने पक्का देखिन्छ ।
प्रसंग बर्ष २०६९ : ‘४६ करोडको लगानी, बालुवामा पानी
नेपाली सिनेमाले उद्योगको मान्यता पाउन सकेको छैन । तर पनि यहाँ बर्षेनी लगानीको दर बढिरहेको छ । यो बर्ष नेपाली सिनेमामा ४६ करोड लगानी भएको वितरक सुनिल मानन्धर बताउछन् ।यो बर्ष गत बर्षलाई चुनौती दिदै ११५ वटा सिनेमा प्रदर्शनमा आउने पक्का भएको छ । शुक्रबार प्रदर्शनमा आउने ‘नोटबुक’ र ‘हमेशा’ सँगै यो बर्ष ११५ सिनेमा प्रदर्शनमा आउनेछन् । तर प्रदर्शनमा आएका सिनेमाको आम्दानी हेर्ने हो भने दुख लाग्दो छ ।