
अब उनले गंभिर विषयवस्त भएका चलचित्रमा मात्र काम गर्ने बताएकी छिन् ।
मल्लिकाले अब आइटम गितमा समेत ननाच्ने बताएकी छिन्। उनले भनिन्-मैले निकै विचार गरेर यो निर्णय गरेकी हुँ, मेले थुप्रै आइटम गित र बोल्ड चलचित्रको अफर पाउने गरेकी छु अब तर ती चलचित्रमा काम गर्दिन।'
मल्लिका यस्तो कडा निर्णय लिएपछी बलिउडका निर्माता निर्देशक भने चकित भएका छन्। उनलाई बोल्ड नायीका रुपमा देख्न चाहने उनका प्रशंसक पनि उनको निर्णय बाट 'सरप्राइज्ड' भएका छन्।
मल्लिका शेरावतको छिट्टै 'डर्टी पोलिटिक्स' नामक चलचित्र सार्वजनिक हुँदैछ, जसमा उनले पहिलोपटक ग्ल्यामरस रोलबाट भन्दा फरक रुपमा देखिदैछिन्।
हेरौ मल्लिकाको केही बोल्ड तस्विर जुन अब हेर्न पाइने छैन्..
|