दलित बिचनै जातियविभेद धम्की र कुटपीट हुन थालेपछि गाउ छाडे

दलित–दलित विचको जातिय विभेदका कारण बैतडिमा एक दलित परिवारले गाउ छोडेका छन । बैतडीको रुद्रेश्वर–७ का नरेश दमाईले गाउकै भागरथी ओड सँग विवाह गरेपछि भागरथीका माइती पक्षले उनको परिवारलाई बिगत दुई वर्ष देखी धम्काउदै आउन थालेपछि नरेशको घरपरिवार गाउबाट बिस्थापित बनेको हो । २०६७ साल बैशाख १ गते नरेश र भागरथीले प्रेम बिवाह गरेका थिए ।
 भिडियो हेर्न तल किलिक गर्नुस् ...


 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger