पटक-पटक फेरिरहने नेताहरुको बोली र अन्यौलको राजनीति

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने बिषयमा छलफलका लागि बसेको चार दलको बैठक सकिएको छ । बैठक ले प्रधानन्यायाधीश खिलराज रेग्मी को नेतृत्वमा चुनावी सरकार गठन गर्ने बाधा अड्काउ फुकाउ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठक ले चार दलका ८ सदस्य रहेको कार्यदललाई बाधा अड्काउ फुकाउ सम्बन्धी प्रस्ताव पेश गर्न २ दिनको समय दिएको छ । भिडियो समाचार हेर्न तल क्लिक गर्नुस्........


 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger