काठमाडौं,फागुन १५ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिती बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार थाइल्याण्ड जांदै हुनुहुन्छ । गत मंगलबार हृदयघात भइ बैंककमा उपचार गराइरहनु भएका पूर्वयुवराज शाहको स्वास्थ्य गम्भीर तर स्थिर रहेपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भोलि थाइल्याण्ड जान लाग्नु भएको हो ।
भिडियो समाचार हेर्न तल किलिक गर्नुस्.......
|