यी तस्बिरहरु सडकमा बनाइएका पेन्टिङहरु हुन् यस्ता पेन्टिङहरु सडकमा बनाइएका भए पनि दर्सकलाई 3D तस्बिर हेरे झैँ भ्रम पर्ने किसिमका हुन्छ !एनामोफोर्सिस विधिबाट बनाइएका यस्ता पेन्टिङहरु सामान्य तया अन्य पेन्टिङ झैँ देखिन्छन !तर दर्शकले एक निश्चित बिन्दुबाट हेर्दा पेन्टिङहरु सतहबाट माथि उठेका या भित्र तिर भासिएका जस्ता देखिन्छन ! भिडियो हेर्न तल किलिक गर्नुस् ...
|