आफ्नो आमाको खोजि गरिदन आग्रह गर्दै छोरी मैयाका छोरीहरु भिडियो समाचार

फागुन १६ गते काठमाडौँको न्यु रोडबाट छोरी मैया महर्जनलाई बेपत्ता पारिएको १ वर्ष पुग्दै छ ! आफ्नो आमाको खोजि गरिदन आग्रह गर्दै छोरी मैयाका छोरीहरु तथा उनका आफन्तहरुले यो देशका प्रधानमन्त्री, गृह मन्त्री, प्रहरी प्रमुख, राजनीतिक दलका नेताहरु, महिला अधिकारकर्मीहरु सबैको दैलो घच घचाए ! तर आज सम्म नागरिकको सुरक्षाको जिम्मा लिएको प्रहरीले छोरी मैया बेपत्ता हुनु अगाडी उनको मोबाइलबाट छोरीहरुलाई आएको फोन र sms को लोकेशन बताउन पनि हिचकिचावट गरिरहेको छ ! थप जानकारीको लागि भिडियो समाचार हेर्नुस.....


 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger