सार्वजनिक ठाउँमै मोडेलको यस्तो किस...(फोटोफिचर)

 ३६ वर्षीय युरोपियन मोडेल नीना मोरिक अहिले चर्चामा छिन् । सेक्सी तथा कामुक शरिर भएकी नीना विशेषगरी मोडेलको रूपमा चिनिने गर्छिन् । उनले मायामी बिचमा खुला रोमान्स गर्दै हट फोटोसुट गराएकी छिन् । यस्तै, उनी आफ्नो प्रेमिकासँग मायामी बिचमा खुल्ला किस गरेको अवस्थामा देखिएकी छिन् । उनले सार्वजनिक ठाउँमै गरेको यो चर्तिकलाले उनी अहिले चर्चामा आएकी छिन् । उनी बिकिनीमा देखिने गरी हट फोटोसुट गराएर उनी सधै चर्चामा आउने गर्छिन् । हेरौ केही हट तस्विरहरू...
 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger