मसाज सेन्टरका कुरा गर्दैनन् नियम पुरा (बढ्दो यौन व्यापार)भिडियो
खबर
स्वस्थ एवम् रोगी दुवैका लागि मालिस लाभकारी हुने कुरा आयुर्वेद शास्त्रमा बताइएको छ । त्यसैले स्वास्थ्य र शारीरिक सुन्दरताका लागि मसाज गराउनेहरूको संख्या पनि दिन–प्रतिदिन बढिरहेको छ ।
मसाज भनेको मांसपेशीलाई हातले दबाउने र जोर्नीमा मालिस गर्ने कला हो तर काठमान्डौ, ठमेल क्षेत्रमा संञ्चालित मसाज सेन्टरमा यौन व्यापार हुने गरेको पाइएको छ ।
हेर्नुस भिडियो खबर
|