थाईलैण्डमा संघर्स गरीरहेका लाखौं बर्मेली नेपालीको कथा,व्यथा भिडियो खबर
थाईलैण्डमा संघर्स गरीरहेका लाखौं बर्मेली नेपालीको कथा, व्यथा र अवस्था , सन् १९१५ भन्दाअघि नै बर्मा पुगेका नेपाली अहिले बर्मेली नेपालीका रूपमा हजारौँको सङ्ख्यामा थाइल्यान्डमा कार्यरत छन्। समुद्रपारिका मुलुकमध्ये थाइल्यान्ड सबैभन्दा नजिकको देश हो । त्यहाँ वाषिर्क दुई सयजति नेपाली विद्यार्थी पढ्न जान्छन् । हेर्नुस भिडियो खबर.....
|