Featured Post Today
print this page
Latest Post

ब्रा देखिँदा कटरिनालाई आपत् फोटो सहित

बलिउडका बार्बी डलका नामले चिनिने कटरिना कैफले कहिल्यैपनि फोटोग्राफरलाई घृणा गर्दिनन् र आफ्नो फोटो नखिच्न भन्दिनन् । तर हालै मुम्बइ एयरपोर्टमा भने कटरिनाले आफुलाई फोटोग्राफरहरुबाट लुकाउने प्रयत्न गरिन्, र आफु फोटो खिचाउने मूडमा नरहेको संकेत दिइन् । कटरिनाले अनुहार ढाकेर फटाफट पाइला चालिरहेकी थिइन् ।
 कटरिनाले क्यामरामा देखिन लाज मान्नुको वास्तवमा एक महत्वपूर्ण कारण थियो । पारदर्शी पहिरनमा रहेकी कटरिनाको ब्रा छर्लंगै देखिएको थियो, सोही कारण असहज महसुस भएको हुनसक्छ उनलाई । कालो रंगको जिन्स पाइन्टका साथ उनी निकै सेक्सी पहिरनमा थिइन् । उनी किन त्यसरी लजाइन् भन्ने कुराको चुरो पत्तो त लागेन तर त्यसो गर्नुका दुइ कारण हुनसक्ने अड्कल काटियो । एक उनको पहिरन, दोश्रो मेकअप नगरेको अनुहार ।

पत्नीले धोका दिन लागेको कसरी थाहा पाउने...

जीवन सधै एकैनाशले अगाडि बढ्दैन । जीवनमा उतारचढाव आउनु स्वभाविक हुन्छ । अझ वैवाहिक जीवनमा आउने उतारचढावले त दुईको जीवनलाई नै निकै फरक पार्छ । एक-अर्काबिच विश्वासको संकट भएमा त त्यो जीवन निकै दु:खपू र्ण तथा तनावपूर्ण हुन्छ । एकले अर्कालाई धोका दिने अवस्था आयो भने त झन् दुई बिचको सम्बनध नै खतरामा पर्छ । यसका लागी केही सचेत हुनु आवश्यक हुन्छ । यदी पुरूषहरूले पत्नीले आफूलाई धोका दिने शंका लागे त्यसबाट आफूलाई बचाउन सक्छन् । त्यसका लागी पत्नीका केही संकेतहरु बुझ्नु आवश्यक हुन्छ । त्यस्ता केही संकेतहरू यहाँ पनि समावेश गरिएको छ ।
१. फोन कल: पत्नीको फोनमा बारम्बार फोन कल आउनु र केही फरक तरिकाले कुराकानी गर्नुले पनि पत्नीले आफूलाई धोका दिन लागेको शंका गर्न सकिन्छ । यस्तै उनले दिने जवाफका तरिकाले पनि केही संकेत गर्छ । 

 २. महिला साथीसँग डेटिङ: यदी पत्नीले पहिले-पहिले भन्दा बढी नै आफ्नो महिला साथीसँग डेटिङ गर्ने, घरमा पनि अबेला आउने र बेलुकाको समय साथीसँग बढी बिताउन थाले यसले पनि पत्नीले धोका दिन लागेको हो कि भन्ने तर्फ संकेत गर्छ । यदी यसबारे केहि सोध्यो भने उनले बढी नै सफाइ दिने गर्छिन् ।

३. नुहाउने तथा जिम जाने: यदी तपाईकी पत्नी बाहिरबाट आउने बित्तिकै नुहाउन जाने या धेरै समय जिम गर्नमा बिताउने गरेमा तपाईले केही गडबड भएको शंका गर्न सक्नुहुन्छ।

 ४. पर्फ्युमको प्रयोग: यदि तपाईको पत्नीले पहिले भन्दा फरक पर्फ्युमको प्रयोग थालिन् जुन पर्फ्युमपहिले उनलाई कत्ति पनि मन पर्दैनथ्यो भने पनि उनलेतपाईलाई धोका दिन लागेको तर्फ संकेत गर्न सक्छ । 

५. आँखा नजुधाउनु: यदी तपाईले घरमा ढिलो किन आएको, कहाँ गएको थियौ भनेर सोध्दा पहिले जस्तो आँखा नजुधाइ जवाफ दिनु पनि तपाईलाई धोका दिन लागेकोतर्फ संकेत गर्छ ।

 ६. रक्सी तथा चुरोटको प्रयोग: पहिले भन्दा बढी रक्सी पिउने, बाहिर बाटै रक्सी पिएर आउने र चुरोटको गन्ध समेत आउने जबकी उनले पहिले चुरोट पिउने गर्दैथिन् भने तपाईलाई तपाईकी पत्नीले धोकादिँदैछिन् भन्ने तर्फ संकेत गर्छ । 

७. सेक्समा अरूची: पहिले भन्दा सेक्समा अरूची देखिए र सेक्सका बेला नयाँ नयाँ तरिका सिकाउन थाल्ने जुन पहिले कहिल्यै पनि नगरिएको थियो ने पनिशंका गर्ने ठाऊ रहन्छ ।

केटीहरू कलेजमै छिर्दै सेक्स

भारतका ७५ प्रतिशत सहरिया युवतीले कलेज पढ्दा पढ्दै आफ्नो कुमारीतत्व गुमाउने गरेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार कलेज पढ्ने युवतीहरू एकभन्दा बढी युवकसँग यौनसम्बन्ध राख्ने गरेका छन् । आफ्नो ब्वाइफ्रेन्ड ले आफूबाहेक अरू केटीसँग सम्बन्ध राख्न हुन्छ भने मैले पनि किन नराख्ने भन्ने धारणा कलेजका केटीहरूमा विकसित हुँदै गएको भन्दै अध्ययन-प्रतिवेदनमा यौ नको मामिलामा नयाँ पुस्ता निकै खुला भैरहेको उल्लेख गरिएको छ ।
  यो अध्ययन दिल्लीका १३ देखि २० वर्षसम्मका छात्राहरूमा गरिएको हो। उक्त उमेर समूहका लगभग सबैजसो किशोर-किशोरीले एडल्ट चलचित्र हेर्ने गरेका छन्। उनीहरूले यौनसम्बन्धका बेला बिना संकोच गर्भ निरोधक औषधिसमेत प्रयोग गर्ने गरेको पाइएको छ। समाचारअनुसार भर्खरै कलेज जीवनमा प्रवेश गरेका किशोर-किशोरीहरूमा गोजीमा कन्डम बोकेर हिँड्ने प्रवृत्तिसमेत बढिरहेको देख्न पाएका छन् ।

मोटीहरुको घमासान

सलक्क जिउ भएका तरुनीहरुबीच सुन्दरताको प्रतिस्पर्धा हुने गरेको त हामीहरुले थाहा पाएकै हो । ब्रम्हाण्ड सुन्दरी, विश्व सुन्दरी, पृथ्वी सुन्दरी जस्ता नामबाट विभिन्न सुन्दरी प्रतियोगिता हुने गरेका छन् । गर्भवती सुन्दरी तथा विवाहित महिला सुन्दरीका प्रतियोगिता समेत नहुने गरेका होइनन् । बेलायतमा हालै भने मोटी तरुनीहरुबीच घमासान लडाइँ भएको छ ।
 मोटी ढोइहरुबीच मुक्काधक्काको लडाइ भएको भने होइन को राम्रो ? कसको नितम्ब सुडौल ? कसको गालाको डिम्पट नसालु ? भन्ने जस्ता मापदण्डमा प्रतिस्पर्धा भएको हो । यो प्रतिस्पर्धामा २० मोटी तरुनीहरु मैदानमा उत्रिए, मज्जाले क्याटवाक गरे, पकापक खानेकुरा खाए, हँसिमजाक गरे । बिग ब्युटिफूल अर्थात् ठूली सुन्दरी नाम दिइएको उक्त स्पर्धाका मोटी तरुनीहरुको घम्साघम्सी निकै चाखलाग्दो थियो ।

फेसबुकमा घोषणा गरेर आत्महत्या

नयाँदिल्ली । लिभ लाइफ लाइक देयर इज नो टुमरो …. केही दिन पहिले फेसबुक बालमा यो सन्देश पोष्ट गर्ने १६ वर्षीय शान्तुन नेगीको दिमागमा के चलिरहेछ भन्ने साथीभाईले कुनै पत्तो पाएनन् । तर, डिसेम्बर ३ को साँझ उनले जीन्दगी जिउनु भन्दा मृत्यु अंगाल्नुलाई सजिलो ठाने ।
            
 फिल्मी शैलीमा आत्महत्या गर्नुअघि उनले फेसबुकमा लेखेका छन्-’एभ्री वा … आई विल मिस यू … आई क्विट ।’ सुरुमा त उनका साथीहरुले यसलाई मजाक सम्झिए । धेरैले जिस्काएर प्रतिक्रिया दिए । तर, देहरादूनको हाइप्रोफाइल स्कुलको ११ मा अध्ययनरत उनले झुण्डिएर अत्महत्या गरेका छन् ।

जवानी बेचेर जागिर खान्छन् रुसी कर्मचारी

       आफुलाई मन पर्ने जागिर खानका लागि हरेक ५ जनामा एक जना रुसी युवायुवती हाकिम वा रोजगारदातासँग सेक्स गर्न तयार हुने एक अध्ययनले देखाएको छ । रोजगारदाता एक कम्पनीको वेबसाइट रोबोटा डट मेल डट आरयू जब एगि्रगेटरको सर्वेक्षणले जागिरका लागि वैँश बेच्न रुसी तन्नेरी तरुनीहरु तछाडमछाड गर्ने गरेको देखाएको हो ।    
 आफुलाई मन पर्ने जागिर दिने रोजगारदाता आफुलाई मन पर्यो भने सेक्सका लागि आफुलाई कुनै अप्ठेरो नपर्ने १५ प्रतिशत युवायुवतीको भनाइ छ भने ५ प्रतिशतले आफुलाई राम्रो जागिर दिने जस्तोसुकै अन्नदातासँग सेक्स गर्नका लागि आफु तयार हुने बताए । ६५ प्रतिशतले भने जागिरका लागि सेक्स गर्न आफु तयार नहुने जवाफ दिए । 
 सर्वेक्षणका अनुसार २९ प्रतिशत पुरुष ओछ्यानको बाटो हुँदै मनपर्ने जागिर खान चाहन्छन् । यसरी ओछ्यान तताएर जागिर खान चाहने महिलाको संख्या भने ९ प्रतिशत मात्र छ । स्मरण रहोस यो सर्वेक्षणमा ३३६० जना रुसी कर्मचारीलाई सामेल गरिएको थियो । जसमध्ये अधिकांस सरकारी कर्मचारी सामेल थिए । सेक्सलाई माध्यम बनाएर जागिर खान चाहनेमा इन्जिनियरिङ क्षेत्रका ९ प्रतिशत तथा म्यानेजिङ क्षेत्रका ४ प्रतिशत मानिस छन् । तर इलेक्टि्रसियन, क्लर्क तथा निजि सुरक्षा गार्ड हरु भने यसरी ओछ्यान तताएर जागिर खान मन नपराउने वर्गमा पर्छन् ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger