पत्नीले धोका दिन लागेको कसरी थाहा पाउने...

जीवन सधै एकैनाशले अगाडि बढ्दैन । जीवनमा उतारचढाव आउनु स्वभाविक हुन्छ । अझ वैवाहिक जीवनमा आउने उतारचढावले त दुईको जीवनलाई नै निकै फरक पार्छ । एक-अर्काबिच विश्वासको संकट भएमा त त्यो जीवन निकै दु:खपू र्ण तथा तनावपूर्ण हुन्छ । एकले अर्कालाई धोका दिने अवस्था आयो भने त झन् दुई बिचको सम्बनध नै खतरामा पर्छ । यसका लागी केही सचेत हुनु आवश्यक हुन्छ । यदी पुरूषहरूले पत्नीले आफूलाई धोका दिने शंका लागे त्यसबाट आफूलाई बचाउन सक्छन् । त्यसका लागी पत्नीका केही संकेतहरु बुझ्नु आवश्यक हुन्छ । त्यस्ता केही संकेतहरू यहाँ पनि समावेश गरिएको छ ।
१. फोन कल: पत्नीको फोनमा बारम्बार फोन कल आउनु र केही फरक तरिकाले कुराकानी गर्नुले पनि पत्नीले आफूलाई धोका दिन लागेको शंका गर्न सकिन्छ । यस्तै उनले दिने जवाफका तरिकाले पनि केही संकेत गर्छ । 

 २. महिला साथीसँग डेटिङ: यदी पत्नीले पहिले-पहिले भन्दा बढी नै आफ्नो महिला साथीसँग डेटिङ गर्ने, घरमा पनि अबेला आउने र बेलुकाको समय साथीसँग बढी बिताउन थाले यसले पनि पत्नीले धोका दिन लागेको हो कि भन्ने तर्फ संकेत गर्छ । यदी यसबारे केहि सोध्यो भने उनले बढी नै सफाइ दिने गर्छिन् ।

३. नुहाउने तथा जिम जाने: यदी तपाईकी पत्नी बाहिरबाट आउने बित्तिकै नुहाउन जाने या धेरै समय जिम गर्नमा बिताउने गरेमा तपाईले केही गडबड भएको शंका गर्न सक्नुहुन्छ।

 ४. पर्फ्युमको प्रयोग: यदि तपाईको पत्नीले पहिले भन्दा फरक पर्फ्युमको प्रयोग थालिन् जुन पर्फ्युमपहिले उनलाई कत्ति पनि मन पर्दैनथ्यो भने पनि उनलेतपाईलाई धोका दिन लागेको तर्फ संकेत गर्न सक्छ । 

५. आँखा नजुधाउनु: यदी तपाईले घरमा ढिलो किन आएको, कहाँ गएको थियौ भनेर सोध्दा पहिले जस्तो आँखा नजुधाइ जवाफ दिनु पनि तपाईलाई धोका दिन लागेकोतर्फ संकेत गर्छ ।

 ६. रक्सी तथा चुरोटको प्रयोग: पहिले भन्दा बढी रक्सी पिउने, बाहिर बाटै रक्सी पिएर आउने र चुरोटको गन्ध समेत आउने जबकी उनले पहिले चुरोट पिउने गर्दैथिन् भने तपाईलाई तपाईकी पत्नीले धोकादिँदैछिन् भन्ने तर्फ संकेत गर्छ । 

७. सेक्समा अरूची: पहिले भन्दा सेक्समा अरूची देखिए र सेक्सका बेला नयाँ नयाँ तरिका सिकाउन थाल्ने जुन पहिले कहिल्यै पनि नगरिएको थियो ने पनिशंका गर्ने ठाऊ रहन्छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger