केटीहरू कलेजमै छिर्दै सेक्स

भारतका ७५ प्रतिशत सहरिया युवतीले कलेज पढ्दा पढ्दै आफ्नो कुमारीतत्व गुमाउने गरेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार कलेज पढ्ने युवतीहरू एकभन्दा बढी युवकसँग यौनसम्बन्ध राख्ने गरेका छन् । आफ्नो ब्वाइफ्रेन्ड ले आफूबाहेक अरू केटीसँग सम्बन्ध राख्न हुन्छ भने मैले पनि किन नराख्ने भन्ने धारणा कलेजका केटीहरूमा विकसित हुँदै गएको भन्दै अध्ययन-प्रतिवेदनमा यौ नको मामिलामा नयाँ पुस्ता निकै खुला भैरहेको उल्लेख गरिएको छ ।
  यो अध्ययन दिल्लीका १३ देखि २० वर्षसम्मका छात्राहरूमा गरिएको हो। उक्त उमेर समूहका लगभग सबैजसो किशोर-किशोरीले एडल्ट चलचित्र हेर्ने गरेका छन्। उनीहरूले यौनसम्बन्धका बेला बिना संकोच गर्भ निरोधक औषधिसमेत प्रयोग गर्ने गरेको पाइएको छ। समाचारअनुसार भर्खरै कलेज जीवनमा प्रवेश गरेका किशोर-किशोरीहरूमा गोजीमा कन्डम बोकेर हिँड्ने प्रवृत्तिसमेत बढिरहेको देख्न पाएका छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger