

मोटी ढोइहरुबीच मुक्काधक्काको लडाइ भएको भने होइन को राम्रो ? कसको नितम्ब सुडौल ? कसको गालाको डिम्पट नसालु ? भन्ने जस्ता मापदण्डमा प्रतिस्पर्धा भएको हो । यो प्रतिस्पर्धामा २० मोटी तरुनीहरु मैदानमा उत्रिए, मज्जाले क्याटवाक गरे, पकापक खानेकुरा खाए, हँसिमजाक गरे । बिग ब्युटिफूल अर्थात् ठूली सुन्दरी नाम दिइएको उक्त स्पर्धाका मोटी तरुनीहरुको घम्साघम्सी निकै चाखलाग्दो थियो ।
|