ब्रा देखिँदा कटरिनालाई आपत् फोटो सहित

बलिउडका बार्बी डलका नामले चिनिने कटरिना कैफले कहिल्यैपनि फोटोग्राफरलाई घृणा गर्दिनन् र आफ्नो फोटो नखिच्न भन्दिनन् । तर हालै मुम्बइ एयरपोर्टमा भने कटरिनाले आफुलाई फोटोग्राफरहरुबाट लुकाउने प्रयत्न गरिन्, र आफु फोटो खिचाउने मूडमा नरहेको संकेत दिइन् । कटरिनाले अनुहार ढाकेर फटाफट पाइला चालिरहेकी थिइन् ।
 कटरिनाले क्यामरामा देखिन लाज मान्नुको वास्तवमा एक महत्वपूर्ण कारण थियो । पारदर्शी पहिरनमा रहेकी कटरिनाको ब्रा छर्लंगै देखिएको थियो, सोही कारण असहज महसुस भएको हुनसक्छ उनलाई । कालो रंगको जिन्स पाइन्टका साथ उनी निकै सेक्सी पहिरनमा थिइन् । उनी किन त्यसरी लजाइन् भन्ने कुराको चुरो पत्तो त लागेन तर त्यसो गर्नुका दुइ कारण हुनसक्ने अड्कल काटियो । एक उनको पहिरन, दोश्रो मेकअप नगरेको अनुहार ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger