महिलालाई बलात्कारबाट जोगाउन भारतमा बन्यो यस्तो अण्डरवयर..

महिलामहिलाहरुलाई एउटा खुसीको खबर छ, बलात्कारबाट जोगाउन भारतका दुइ इन्जिनियरका छात्राहरुले एन्टी रेप अण्डरवेयर बनाएका छन्। यो अण्डर लगाइसकेपछि कसैले उक्त महिलाको बलात्कार गर्ने खोजेमा उक्त व्यक्तिलाई बिजुलीको झड्का लाग्नेछ। यस उपकरण जडित अण्डरवयरले प्रहरीलाई सन्देश समेत पठाउँछ । प्रहरी पिडित महिलाको स्थान समेत थाहा पाउँछन्। भारतमा बढ्दै गएको बलात्कार घट्नाबाट प्रेरित भएर यस्तो आविष्कार गरेको दइ महिला विद्यार्थीले जनाएका छन्। उनिहरुको नाम मनिषा मोहन र रिमी त्रिपाठी रहेको छ।

 महिलालाई बलात्तकारबाट बचाउने यो एन्टी रेप अन्डरवेयरले ३८०० किलोवाट सम्मो जड्का ८२ पटक दिन सक्छ। यसका साथै पिडित महिलाको घर र प्रहरीलाई खतराको सन्देश पठाउन सक्छ।विशेष किसिमले बनाइएको यो अण्डरवयरमा स्तनको नजिक एउटा सेन्सर राखिएको हुन्छ। कसैले स्तनमाथी दबाब दिने बितिकै यसले उक्त मानिसलाइ तगडा झड्का दिन्छ। यसमा सन्देश पठाउनको लागि अण्डरवेयरमा ग्लोवल पोजिशनिङग सिस्टम (जिपिएस)को प्रयोग गरिएको हुन्छ।लाई बलात्कारबाट जोगाउन भारतमा बन्यो यस्तो अण्डरवयर..
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger