यसवर्षको मिस नेपालको ताज इशानी श्रेष्ठले जितिन् भिडियो खबर

 यसवर्षको मिस नेपालको ताज इशानी श्रेष्ठले जितेकी छिन् । इशानीले १७ जना अन्य प्रतिस्पर्धीलाई उछिन्दै मिस नेपालको ताज जितेकी हुन् । इशानीले अब मिस वल्र्ड सन् २०१३ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् ।राजधानीको प्रज्ञा भवनमा आज सम्पन्न मिस नेपाल २०१३ को अन्तिम छनोट चरणमा इशानीले उपाधिसँगैसँगै नगद रु पचास हजार हात पारेकी छिन् । नयाँ मिस नेपाल चुनिएकी इशानीलाई पूर्व मिस नेपाल सृष्टी श्रेष्ठले मिस नेपालको ताज पहि¥याइएकी थिइन् । 

Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger