प्रेमिकाबिरुद्ध शुक्रकिट चोरीको मुद्दा

अमेरिकामा एक व्यक्तिले आफ्नो पूर्व प्रेमिकाविरुद्ध शुक्राणु चोरीको आरोप लगाएका छन् । लेन हार्डिनले आफ्नो पूर्व प्रेमीकाले गर्भवती हुनका लागि आफ्नो शुक्राणु चोरी गरेको आरोप लगाएका हुन् ।यसबारे अब एब क्लिनिकविरुद्ध मुद्दा दायर हुँदैछ । टेक्सस एन्ड्रोलोजी सर्भिसले उनकी प्रेमिका टोबी देवललाई आफ्नो अनुमति विना नै शुक्राणु दिएको उनको आरोप छ । त्यही शुक्राणुको प्रयोग गरेर गर्भधारण गरेको बताइएको छ । अहिले देवलका बच्चा २ वर्षको भएको छ र हार्डिनले अब ती बच्चाको लालनपालका लागि पैसा दिनुपर्छ । अमेरिकामा यस्तो घटना यो पहिलो भने हैन । सन् २०११ मा जो प्रीसीलले पनि आफ्नो पूर्वप्रेमीकाविरुद्ध यस्तै आरोप लगाएका थिए ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger