औधोगिक नगरीमा अर्धनग्न नाचको गैरकानुनी व्यापार भिडियो खबर

 औधोगिक नगरीमा अर्धनग्न नाचको व्यापार ! विराटनगरमा भएको गैरकानुन धन्दा प्रती प्रशासनको मौन ! सरकारले यौन व्यवसायलाई कानुनी मान्यता नदिए पनि पूर्वका विभिन्न सहरमा यौन व्यापार फस्टाउँदै गएको छ । विशेष गरी पूर्वको धरान, विराटनगर, बिर्तामोड तथा काँकरभिट्टामा यौन कारोबार फस्टाउँदो क्रममा छ । नाम चलेका कतिपय होटल तथा रेस्टुरेन्टहरूमा मात्र होइन, सानातिना होटल तथा लजहरूमा समेत तलब दिएर यौनकर्मीहरू राखिएको पाइन्छ ।

 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger