एटिएम चलाउनेहरु सावधान ! भारतमा बन्छ नक्कली कार्ड भिडियो खबर
आधुनिक ठगीमा सक्रिय समूहले भारतमा नेपाली बैंकका ग्राहकको नक्कली एटिएम कार्ड बनाएर रकम झिक्ने गरेको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले बैंककबाट प्लास्टिकको कार्ड मगाई भारतमा मेसिनबाट नेपाली बैंकका चोरिएका पिन (व्यक्तिगत पहिचान नम्बर) राखेर रकम निकाल्ने गरेको तथ्य खुलस्त पारेको हो। अधिकांश बैंक र वित्तीय संस्थाले आफ्ना ग्राहकलाई सहज बैंकिङ सुविधा दिन एटिएम कार्ड प्रयोगमा ल्याएका छन्। तथ्यांक अनुसार नेपालमा एटिएम प्रयोगकर्ताको संख्या करिब २६ लाख छ।
भिडियो हेर्न तल क्लिक गर्नुस्..
|