बधशाला’अब अदालततिर(प्रधानमन्त्रीले गर्लान् ‘बधशाला’ रिलिज) भिडियो खबर

 फिल्म प्रदर्शन रोक्न असम्वन्धित निकाय (जंगी अड्डा)ले हस्तक्षेप गरेपछि ‘बधशाला’ युनिटले अदालत जाने मनस्थिति बनाएको छ। राजधानीमा हिजो पत्रकार सम्मेलन गरी फिल्मका निर्देशक मनोज पण्डितले यस्तो जनाउ दिएका हुन्। ‘शान्ति प्रकृया बिथोल्ने’ बताउँदै रक्षा मन्त्रालयले सेन्सर बोर्डलाई जाँचपास नगर्न दबाब दिएको जानकारी निर्देशक पण्डितले दिए । उनले भने,’फिल्म अब निर्धारित मितिमा रिलिज नहुने पक्का जस्तै भयो। प्रधानमन्त्रीकहाँ फिल्म पुगेको छ, उनले हेरेर निकास देलान् कि भन्ने झिनो आशा मात्र बाँकी छ।’ 


Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger