जनचेतना जगाउने खालका विभिन्न कार्यक्रम हुने गरे पनि अझै बोक्सीको आरोपमा महिलालाई यातना दिने चलन हटेको छैन । सप्तरीको देउरी गाविकी ४० वर्षीया तारादेवी तत्मालाई हालै बोक्सीको आरोपमा दिसा पिसाब घोलेर खुवाइएको थियो । उनलाई कुटपिट पनि गरिएको थियो । आफू अन्यायमा परेको भन्दै उनले मानव अधिकारवादी र सञ्चारकर्मीसित न्यायका लागि गुहार मागिरहेकी छन् । भिडियो हेर्न त; क्लिक गर्नुस्....
|