नेपाल भुकम्पको उच्च जोखिममा रहेको देश भएकाले ठूला भुकम्प गएमा धेरै धनजनको क्षति हुने विज्ञहरुले बताएका छन् । नेपालमा साना खाले भुकम्पका धक्काहरु बेलाबेलामा महसुस गर्ने गरिएको छ । १९९० को महा भुकम्प गएको झन्डै ८० बर्ष बितिसक्दा हामी १५ औ भूकम्प दिवस् मनाई सकेका छौ । हेर्नुस भिडियो समाचार ...
|