गत शुक्रबार नैं राजनीनामा दिएका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा भगवान कोइराला अहिले के गर्दै होलान् ? सबैको मनमा यही प्रश्न खेलिरहेको होला.. तर उनले आज पनि नियमित काम अर्थात बिरामीकै सेवामा दिन बिताए । विहान अघि पछिकै समयमा अस्पताल पुगेका उनलै दिनभरी नैं बिरामी जाँचिरहे । उनी आफ्नो नियमित काममा जुटिरहेका छन् तर अस्पताल आसपासमा भने दिन भरी नैं कोइरालाले राजीनामा दिएको र स्वीकृत हुने नहुने भन्ने विषयमा चर्चा भैरह्यो । भिडियो हेर्न तल क्लिक गर्नुस्.....
|