महिलाबारे केही रोचक तथ्य ..

महिला भन्ने बित्तिकै सुन्दरता, सहनशीलता, धैर्यता तथा कामुकता जस्ता विशेषण लाग्ने गर्छन् । तर महिलाको महिमा यत्तिमा मात्र सिमित छैन । यद्यपि महिला वा पुरुष जो कोहीका पनि सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । तर केही त्यस्ता पक्षहरु पनि हुन्छन् जसका बारेमा सबै जानकार हुँदैनन् । सकारात्मक नकारात्मक जे भएपनि ती पक्षहरु आफैमा रोचक र स्मरणीय हुन्छन् । आम महिलाको आनिबानी तथा व्यहोराका विषयमा विभिन्न अध्ययन हुने गरेका छन् । उनीहरुको मानसिक तथा शारीरिक अवस्था, मनोविज्ञान तथा जिवनशैलीका बारेमा भएका विभिन्न अध्ययनले यस्ता रोचक तथ्य बाहिर ल्याएको छ:
 १. महिलाका लागि सबैभन्दा पि्रय वस्तु उनीहरुको ह्याण्डब्याग वा पर्स हुन्छ । त्यसैले सबैजसो महिला हिँडडुल गर्दा हातमा पर्स वा ह्याण्डब्याग झुण्डाएकै हुन्छन् । यद्यपि उनीहरुलाई त्यसपछि केही कुरो राखे नराखेको विषयमा कुनै मतलब हुँदैन ।

 २.महिलाका लागि लुटाफाटोले कहिल्यै पनि पुग्दैन । महिलाहरुले भलै कैयौँ डिजाइनका कपडा एकैचोटी खरीद गरुन् तर उनीहरुले भन्ने कुरो के हुन्छ भने उनीहरुका लागि मिल्दो कपडा एउटा पनि छैन ।

 ३. अर्को रोचक तथ्य के हो भने महिलाहरु खुब खञ्चुवा हुन्छन् । जब महिलाहरु कुनै पुरुषसँगै हुन्छन् तब उनीहरुले आफुले कम खाने अभिनय गर्छन् । तर जब महिलाहरु एक्लै हुन्छन् उनीहरु फटाफट थुप्रै खान्छन् । महिलाहरुले एक आपसमा गर्ने कुराकानीका अधिकांस विषय खानेकुरा वा खानपिनकै हुने गर्छन् । 

 ४. सम्भोगका बेला समेत महिलाहरु आफ्नो सुन्दरता तथा लुक्सलाई लिएर निकै चिन्तामा हुन्छन् ।

 ५. महिलाहरुलाई भलै कुनै सामान किन्नु छैन तर उनीहरु पसलमा गएर पसलेसँगै निकै मोलमोलाई गर्छन् ।  

६. सयमा सत्तरी जना महिला सेक्सका बेला चकलेट खान चाहन्छन् ।

 ७.महिलालाई त्यसबेला निकै रिस उठ्छ जब अर्की महिलाले पनि आफुले जस्तै कपडा लगाउँछे । 

८.पुरुषहरुको तुलनामा महिलाहरु निकै बुझक्की हुन्छन् । –एजेन्सीको सहयोगमा
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger