फेसबुक अब नयाँ स्वरुपमा

 समाजिक सञ्जाल फेसबुकले आफ्नो डिजाइनको परिर्वतन ल्याएको छ । नयाँ स्वरुप एन्ड्रुएड र एपल जस्ता मोबाइल फोनका लागि निकै अनुकुल छ । नयाँ स्वरुपमा न्यूज फिडका लागि विषयका आधारमा विकल्पहरु दिइएको छ । परिर्वतनसँगै फेसबुकलाई केही फइदा पनि हुनेछ । अब कम्प्युटर स्क्रीनमा विज्ञापन धेरै स्थानमा हुन्छ र त्यसलाई नहेरी सुख पाउन मुस्किल छ । परियोजनाका प्रमुख इन्जिनियरले भने विज्ञापनलाई प्राथकिता दिएर वेबसाइटको नयाँ डिजाइन बनाएको भन्नेलाई अस्वीकार गरे । एक अर्बभन्दा बढीले महिनामा एक पटक मात्र फेसबुक खोल्ने गरेको गत जनवरीमा फेसबुकले बताएको थियो भने नाफा पनि घटेको थियो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger