तौल घटाएपछि फ्रान्सिस्कोको यस्तो खुशी (फोटो फिचरसहित)

६ महिनामा फ्रान्सिस्कोले आफ्नो तौल धेरै नै घटाएकी छिन् । आफ्नो तौल घटाएपछि दंग देखिएकी यि मोडलले बिकिनीमा खुलेरै मस्ती गरेकी छिन् । ६ महिना अघि शरिरको वजन बढेपछि उनलाई धेरैले हाँस्यको पात्र बनाएका थिए । तर सबैको मुखमा ताला लगाउदै उनले ६ महिनामै आफ्नो फिगरलाई आकर्षक बनाएकी छिन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger