सर्च इन्जिनमा विश्वमा सबैभन्दा अगाडि रहेको गुगलले सबैभन्दा सस्तो स्मार्टफोन ल्याउने तयारी गरेको छ ।
गुगलले ल्याउन लागेको उक्त स्मार्टफोनको मात्र ४ हजार पर्ने बताइएको छ । गुगलका प्रमुख इरिक स्कामिडले बुधबार यस्तो घोषणा गरेका हुन् ।
उक्त स्मार्टफोनमा सहजै इन्टरनेट चलाउन सकिने बताइएको छ ।
|