पारसको स्वास्थ्य अवस्था बुज्दै बाबु ज्ञानेन्द्र र आमा कोमल भिडियो खबर

फागुन ८ गतेदखि उपचाररत पूर्वयुवराज पारस शाहको रक्तचाप र मुटुको धड्कन नियन्त्रणमा आएको अस्पतालले जनाएको छ । पूर्वयुवराजको पछिल्लो स्वास्थ्य अवस्थाबारे बिहीबार साँझ विज्ञप्ति जारी गर्दै अस्पतालका नसारोग विशेषज्ञ डा सोङचाइ चिनवात्तानाकुलले उहाँलाई भेन्टिलेसनको सहारा दिइएको र हातखुट्टामा देखिएको स्वाभाविक चाल कायमै भएको बताउनुभएको छ । शाहको अवस्था गम्भीर तर स्थिर नै रहेको पनि जनाइएको छ ।


 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger