३ फागुन, एजेन्सी । भारतको जयपुरमा १८ वर्षीय युवती बलात्कृत भएकी छिन् । कानौडिया कलेजमा पढ्दै आएकी ती युवतीलाई कलेजको पिउनले ब्लु फिल्म देखाउँदै बलात्कार गर्दै आएका थिए । उनलाई पटक पटक बलात्कार गर्दै आएपनी उनले इनकार गरेपछि पिउनले ती युवतीलाई हत्या गरेका छन् ।यो खबर फैलिएपछि प्रहरीले कलेजको पिउनलाई पक्राउ गरेका छन् ।
पिउनले प्रहरीलाई जनाए अनुसार ति युवतीलाई ब्लु फिल्म देखाउँदै बलात्कार गरेका थिए । ति युवतीले इनकार गरेपछि पिउनले उनको घाँटी रेतेर हत्या गरेका थिए । पिउन लगभग ३ वर्ष देखी कलेजमा काम गर्दै आएका थिए । प्रहरीले अहिले आफ्नो नियन्त्रणमा राखेको बताइएको छ ।
|