प्रकृतिमा प्रेमको चिनो (फोटोफिचर सहित)

मुटुको आकृतिलाई प्रेमको प्रतिक मानिन्छ । वास्तवमामाया प्रेम भन्ने कुरा हृदयमाहुने भएकाले होला मुटुलाई प्रेमको प्रतिकमानिने गरेको । प्रेम मुटुबाटै प्रस्फुटित हुन्छ । तथापि यो संसार नै प्रेममय छ । यहाँका हरेक पदार्थमा प्रेम लुकेको छ । वास्तवमाप्रकृति प्रेमले भरिपूर्ण छ । त्यसैले होलाप्रकृतिमा केहीत्यस्ताआकृतिहरु देखिन्छन् जो ठ्याक्कै मायाको चिनो अर्थात् मुटुको आकारका हुन्छन् । यहाँ प्रस्तुतगरिएको अस्टेलियाको मेकपिस टापु तथा अमेरिकाको नेभादामा रहेको चट्टानी क्षेत्र देखि लिएर विभिन्नजनावरको सरीरमा रहेका प्रेमकाचिनोहरु यसकै उदाहरण हुन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger