अख्तियार पस्यो सीटीईभीटीमा को को पर्लान कारबाहीमा ?

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीटीईभीटी सानो ठिमीमा छापा मारेको छ । छापामारी सीटीईभीटीमा भएको अनियमितता सम्बन्धी फाइल नियन्त्रणमा लिईएको थियो । सीटीईभीटीका सदस्य सचिव जयबहादुर टण्डन लगायतका पदाधिकारीले अनियमितता गरेको भन्दै आयोगमा उजुरी परेको थियो । थप जानकारीको लागि भिडियो हेर्नुस.


.










 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger