आजको साझासवाल:राजनीति मुठभेड चिर्ने सम्भाव्य कदम के हुन सक्छ?

सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नै अडानका कारण राजनीति मुठभेडको अवस्थातिर लम्केजस्तो देखिन्छ । संभावित मुठभेडलाई चिर्ने सम्भाव्य कदम के हुन सक्छ? राजनीतिको गतिरोध अन्त्य गर्न अवका सम्भाव्य कदमका बारेमा आजको बहसमा सर्वोच्च अदालतका पूर्व वरिष्ठ न्यायाधीश एवं २०६३ को आन्दोलनका क्रममा गठन भएको रायमाझी आयोग भनेर चिनिएको आयोगका अध्यक्ष कृष्णजंग रायमाझी, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल र पूर्व जलश्रोत मन्त्री दिपक ज्ञवाली हुनुहुन्छ!
हेर्नुस आजको साझा सवाल

 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger