नक्कली एटिएम बनाएर अर्काको खाताको पैसा कसरी झिकिन्छ ?भिडियो खबर

 विभिन्न समयमा नेपाल तथा भारतका एटिएम मेसिनबाट नक्कली एटिएम कार्ड प्रयोग गरी नेपालमा रहेका विभिन्न बैंकका खाताबाट रकम निकाल्ने कार्यमा संलग्न रहेको अवस्थामा पक्राउ परेका तीन जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । हेर्नुस भिडियो खबर...
 

Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger