केही वर्षअघि प्रशस्त पानी आउने राजधानीका ढुंगेधारामा पानी आउन छाडेको छ । ढुंगेधारामा पानी आउँदा स्थानीय बासिन्दाले अन्य पानीका लागि अन्ततिर भौतारिन पर्दैनथ्यो । हाल पानीको खोजीमा उनीहरू नजिकका छिमेकी र खानेपानीका ट्यांकरको पर्खाइमा बसेका हुन्छन् । अहिले ढुंगेधाराको नाम निसानासमेत मेटाउने अवस्थामा छन् ।
बढ्दो गर्मीसँगै राजधानीमा खानेपानीको समस्या पनि बढेको छ । हेर्नुस भिडियो खबर ..
|