कस्ता छन् त मन्त्रीहरु ;कसले कुन मन्त्रालय पाए ? भिडियो खबर

 ८ जना मन्त्रीले सोमबार राती राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । असारभित्र संबिधानसभाको नयाँ चुनाव गराउने म्याण्डेटसहित पूर्व प्रशासकमात्र सम्मिलित चुनावी मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । अध्यक्ष रेग्मीसहित माधवप्रसाद घिमिरे र हरिप्रसाद न्यौपानेले चैत १ गते नै सपथ लिएका थिए । नवनियुक्त मन्त्री शंकर कोइरालाले अर्थ, वाणिज्य र उद्योग मन्त्रालय सम्हाल्नु हुने भएको छ भने माधव पौडेलले समान्य प्रशासन, सूचना र शिक्षा तथा उमाकान्त झाले उर्जा, विज्ञान र सिचाइ मन्त्रालय पाउनु भएको छ । 

Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger