शिक्षामन्त्री दीनानाथ शर्माले कास्कीको लुम्लेस्थित बालमन्दिर मावि छाडेका विद्यार्थीलाई पढाइमा फर्कन अनुरोध गरेका छन् । हिजो लुम्लेस्थित बालमन्दिरमा पुगेका मन्त्री शर्माले विद्यार्थीलाई दुव्र्यवहार भएको सम्बन्धमा छानविन गरेर कारवाही गर्ने बताए ।विद्यार्थीलाई फिर्ता गर्न असहयोग भए सार्वजनिक शैक्षिक साझेदारी कार्यक्रम सधैंका लागि बन्द गर्ने चेतावनी उनले दिए । स्थानीय वासिन्दाले भने विद्यालय व्यवस्थापन, प्रशासन र केही शिक्षकको कमजोरीका कारण अहिलेको अवस्था आएको बताए । भिडियो हेर्न तल क्लिक गर्नुस्....
|
|

