हस्तमैथुन पुरुषलाई भन्दा महिलालाई फाइदाजनक

 महिलाहरुका लागि हस्तमैथुन कति फाइदाजनक होला ? अध्ययनमा के देखिएको छ भने पुरुषको तुलनामा महिलाहरुलाई हस्तमैथुन बढी फाइदाजनक देखिएको छ । यौनसँग सम्बन्धित चिकित्सकहरुले यो महिलाहरुको स्वास्थ्यका लागि शारिरिक र मानसिक रुपमा लाभदायी हुने बताएका छन् । सेक्सोलोजिष्टहरुकाअनुसार हस्तमैथुनले महिलाहरुलाई आफ्नो यौन व्यवहार र रेस्पोन्सहरुको बारेमा बुझ्न मद्धत गर्दछ । हस्तमैथुन गर्दा निस्कने तरल पदार्थले महिलाको यौन अंगलाई फाइदा पुर्‍याउने पनि उनीहरुको तर्क छ । यसले रजस्वलालाई पनि नियमित गराउने बताइएको छ । अर्को एक अनुसन्धानले के देखाएको छ भने महिलाहरु हस्तमैथुन गर्दा यौन सम्पर्कको भन्दा बढी सन्तुष्टी पाउछन् । उक्त खोजमा महिलाले ७० प्रतिशत सन्तुष्टी हस्तमैथुनबाट पाउने बताइएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger