कुन दिन सेक्स गर्दा अरुदिन भन्दा पाँच गुणा मज्जा


सृष्टिको निरन्तरताबाहेक मनोरञ्जनका लागि पनि यौनको आवश्यकता महसुस गरिन्छ । अन्य कुराजस्तै यौन पनि मानिसका लागि आधारभूत तत्त्व हो । यौनसम्पर्कबारेका नयाँनयाँ तथ्यहरूले विश्वलाई सधैँ तताइरहेको हुन्छ । कस्तो शैलीले यौन सम्पर्कलाई अझ परिष्कृत, अर्थपूर्ण र आनन्ददायक बनाउँछ भन्ने बारे संसारमा खोज–अनुसन्धान भई नै रहेका छन् । यौनसम्पर्क कुन समयमा गर्दा प्रभावकारी होला ? यसबारे पनि विभिन्न अनुसन्धान भएका छन् ।

 बिहानको समयमा गरिएको यौनसम्पर्क सबैभन्दा उत्तम भन्ने निष्कर्ष एउटा अनुसन्धानले पहिला नै निकालिसकेको छ । nurce sexयसैबीच अर्को एउटा अनुसन्धानले यौनसम्पर्ककका लागि बिहीबार सबैभन्दा उत्तम बार रहेको देखाएको छ । लन्डन स्कुल अफ इकोनोमिक्सले हालै गरेको एक अध्ययनले यो निष्कर्ष सार्वजनिक गरेको हो । अध्ययनअनुसार बिहीबारका दिन पुरुष र महिलाको सेक्स हर्मोन अरू बारको तुलनामा झन्डै पाँच गुणा बढेको हुन्छ, जसले गर्दा सो दिन यौनसम्पर्क राखे मिठास पनि पाँच गुणा बढी नै पाइन्छ । साताका प्रत्येक दिन कुनै न कुनै खास विशेषताका लागि महत्त्वपूर्ण रहेका छन् ।

 अध्ययन प्रतिवेदनमा भनिएको छ– ‘बिहीबार यौनसम्पर्क राख्ने जोकोहीले पनि चरम आनन्द प्राप्त गर्नेछन् ।’ लन्डनका हजारौँ मानिससँग गरिएको एक अध्ययनपछि यो तथ्य निस्किएको हो । अध्ययनपछि अन्य बारहरूका विशेषता पनि सार्वजनिक गरिएको थियो । जसअन्तर्गत आइतबार घरको भन्दा बाहिरको खाना खानु राम्रो, सोमबार मानिसलाई मुटुसम्बन्धी रोग धेरै लाग्ने गरेको, मंगलबार कामका लागि सबैभन्दा उत्तम दिन, बुधबार माया–प्रेमका लागि, बिहीबार यौनसम्पर्कका लागि, शुक्रबार धुम्रपान छाड्न मन भएकाका लागि तथा शनिबार बच्चा पाउन उत्तम दिन हुने उल्लेख गरिएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger