केहो ‘देउकेटा’ प्रथा ? मन्दिरमा चढाइएका बालकहरुको कथा ! :: कस्तो धार्मिक प्रचलन ! जहाँ कुमार केटालाई मन्दिरमा चढाइन्छ र उनैबाट टीका र आशीर्वाद थापे चाहेको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । १६ वर्ष नाघेपछि अर्को बालकलाई देउताको भेषमा मन्दिरमा पठाइन्छ । जसलाई स्थानीय भाषामा ‘देउकेटा’ भनिन्छ । ती ‘देउकेटा’ को दिनचर्या मन्दिरमै बित्छ । पूजापाठदेखि मन्दिरको सरसफाइ र रेखदेख पनि उनैको जिम्मा हुन्छ । वर्षौंदेखि यही परम्परा छ, स्थानीय तल्लो डुंगेश्वरस्थित पञ्चेश्वर शिव महादेव मन्दिरमा ।
भिडियो हेर्न तल क्लिक गर्नुस्
|
|
