बुद्ध भारतमा जन्मिएको भ्रम फैलाउदै भारत(नक्कली लुम्बिनी खडा)भिडियो खबर

नक्कली लुम्बिनी बनाएर भ्रम फैलाउन भारत सरकार लागेको छ र भ्रम फैलौदाउदै छ फेरी बुद्ध भारत मा जन्मिएका भनेर | भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम भएको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ भिडियो हेर्न तल क्लिक गर्नुस् भिडियो हेर्न तल क्लिक गर्नुस्....

 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger