जति पातली केटि त्यति नै बढी सेक्स मज्जा

 एक अध्ययनअनुसार घरमा अधिका काम गर्ने दम्पत्ति सेक्स पनि बढी गर्दछन्। अध्ययनकर्ताहरुकाअनुसार जुन श्रीमान श्रीमति घरको सरसफाई स्वयम् गर्दछन् यसप्रकारको काम नगर्ने दम्पत्तिको तुलनामा १५ पटक बढी सेक्स गर्दछन्। यो रहस्य पत्ता लगाउन अध्ययनका क्रममा सात हजार दम्पत्तिसँग इन्टरभ्यु लिइएको थियो । उनीहरुसँग घरको काम गर्ने बाँनी र यौन जीवनका बारेमा प्रश्न गरिएको थियो। यसबाट घरमा बढी काम गर्ने पुरुष या महिला बढी यौन आनन्द प्राप्त गर्ने रहस्य पत्ता लागेको हो । अध्ययनकर्ताहरुकाअनुसार अन्य काममा बढी व्यस्त रहने दम्पत्ति सेक्स्युअल रिलेसनशीपलाई लिएर सम्झौता गर्न तयार रहने गर्दछन्। यो सर्भे अमेरिकाका सबै उमेर समूहका विवाहित जोडीहरुमा गरिएको हो । सर्भेका क्रममा उनीहरुसँग गत महिना कति पटक यस प्रकारको सम्बन्ध कायम गरियो र घरको काम गर्न कति समय विताइयो भन्ने विषयमा प्रश्न सोधिएको थियो । यसमा आफ्नो व्यवसायिक काममा विताएको समयलाई पनि ध्यानमा राखिएको थियो। सर्भेबाट वर्षमा औषत ८३ पटक सेक्स गर्ने दम्पत्तिमा श्रीमतिले सातामा ४२ घण्टा र श्रीमानले २३.४ घण्टा घरको काममा समय लगाएका थिए । एउटा विषयमा श्रीमतिले सातामा १६ घण्टा र श्रीमानले मात्र २ घण्टा घरको काममा लगाएका थिए । यो जोडी दम्पत्तिले वर्षमा ३६ पटक सेक्स गरेका थिए । केही विषयमा श्रीमतिले सातामा ६८ घण्टा र श्रीमानले ४५ घण्टा काम गरेका थिए । उनीहरुले औष १५ पटक बढी सेक्स गरेका थिए ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger