मान्छेको जस्तै जनावरको चर्तिकला (फोटोफिचर सहित)

कहिलेकाहीँ जिवजन्तुले पनि यस्ता क्रियाकलाप देखाउँछन् जो हेर्दा मान्छेकै जस्तो देखिन्छ, निकै रोचक लाग्छ । स्कटल्याण्डका फोटोग्राफर ग्राहम म्याकगर्जले अमेरिकाको फ्लोरिडा चिडियाखानामा केही जनावरका यस्तै अनौठा क्रियाकलाप क्यामरामा कैद गर्न सफल भए । 

मान्छेले जस्तै उँघेर घाम तापिरहेको कंगारु, आपसमा चुम्बन गरिरहेका चिम्पान्जी देखि लिएर डरलाग्दो गरी मुख खोलेको गोरिल्लाका चर्तिकला हेर्दैमा रोचक देखिन्छन् ।
 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger