शिक्षकले छात्रासाग बिद्यालयमै ‘ओरल सेक्स

 विद्यालयलाई ज्ञानका मन्दिर मानिन्छ भने शिक्षकलाई त्यहाँको भगवान । त्यही भगवानलाई भरोसा गर्दै आमा-बाबु आफ्ना वालबच्चालाई विद्यालयमा पठाउँछन् । तर, अमेरिकाको क्यालिफोर्निया प्रान्तको अकल्याण्डका एक शिक्षकले एक छात्रासाग ‘ओरल सेक्स’ गरेको छन् । दुई कक्षामा अध्ययनरत छात्रासाग ओरल सेक्स गरेको आरोप लागेपछि विद्यालयले उनलाई लामो विदामा राखेको छ । सात वर्षकी छात्राले आफुलाई पढाइका क्रममा शिक्षकले आफ्नो गुप्ताङ चुस्न लगाएको आरोप लगाएकी हुन् ।

 उनका केही साथीलाई त कपडा समेत खोल्न लगाएको उनको भनाई छ । घटनाबारे प्रहरीले छानविन गरिरहेको छ । जाँच पुरा नभएसम्मका लागि आरोपित शिक्षकलाई विदामा राखिएको छ । आरोपित शिक्षकले आफुमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । विद्यालयका प्रधानाध्याकले आरोप पुष्टि भएमा त्यो विद्यालय प्रशासनको समेत गम्भीर गल्ती हुने बताइसकेका छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger