सलमानका कारण कटि्रनाले ऋतिकलाई किस नगर्ने

नायिका कटि्रना कैफले नायक ऋतिक रोशनसँग चलचित्र ‘वैंग वैंग’ मा चुम्बन गर्ने बताइएको छ । चलचित्रमा यि दुई कलाकारको लिप किस समावेश हुने समाचार बाहिरिएको थियो ।तर अब कटि्रनाले ऋतिकसँग चुम्बन नगर्ने बताएर निर्माणपक्षलाई हैरानीमा पारेकी छिन् । चलचित्र ‘जब तक हे जान’ मा नायक साहरुख सानसँग कटि्रनाले चुम्बन गरेपछि सलमान आक्रोशित भएका थिए ।

 यसैले पनि कटि्रनाले ऋषिकसँग चुम्बन नगर्ने निर्णय गरेको बताइएको छ । आफ्नो पूर्वप्रमिकाले कुनै नायकसँग चलचित्रमा चुम्बन गरेको नायक सलमान खान रुचाउँदैनन् । यसैले पनि सलमानको चित्त नदुखाउन कटि्रनाले यो निर्णय गरेको भारतिय संचारमाध्यमले जनाएका छन् । कटि्रना र ऋतिकले यसअघि चलचित्र ‘जिन्दगी ना मिलिंगे दोबारा’ मा लिप किस गरेका थिए ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger