अझै पनि पारसले लामो समय उपचार गर्नु पर्ने

 १ चैत, काठमाडौं । पूर्व युवराज पारस शाहको नशामा केही समस्या देखिएको छ । बिहीबार आईसीयुबाट जनरल बार्डमा सारिएका शाहले लामो समय उपचार गर्नु पर्ने बैंककस्थित समितिभेज अस्पतालले जनाएको छ । शाहको मुटु, मृगौला र कलेजो भने समान्य रहेको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger