सार्वजनिक यातायातको भाडा बृद्धि विरुद्ध विद्यार्थीहरु आन्दोलित भिडियो खबर

 विपक्षी दलका विद्यार्थी संगठनहरुको आन्दोलनका कारण बुधबार विहान काठमाडौ उपत्यका सहित देशका मुख्य ठाउँमा गाडी चलेका छैनन् । काठमाडौ भित्रिने र बाहिरिने गाडी समेत चल्न नसकेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सार्वजनिक यातायातमा भएको भाडावृद्धि फिर्ता र क्याम्पसमा स्ववियु चुनावको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले बिहान ६ बजेदेखि १० बजेसम्म गाडी सञ्चालनमा रोक 
लगाएका हुन् । भिडियो हेर्न तल क्लिक गर्नुस्.. 


Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger