माया गर्नेहरुको दिन भनेर चिनिएको भ्यालेन्टाइन्स् अर्थात प्रणय दिवस नेपालका प्रेम जोडीहरुले पनि एकआपसमा प्रेम साटासाट गरी मनाएका छन् । सेन्ट भ्यालेन्टाइनलाई रोमन सम्राट क्लाउडियस द्वितीयले मृत्यु दण्ड दिएको घटनालाई स्मरण गर्दै यो दिवस मनाउन थालिएको हो ।
|